Nepal BBC
Monday, September 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

महेश सिंह by महेश सिंह
२०८३ असार २९, सोमबार २२:४३
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

Loading

महेश सिंह लहान सिरहा,-जलवायु परिवर्तनका चुनौतीबीच विद्यालय तहबाटै वातावरणमैत्री कृषि अभ्यासको विकास गर्ने उद्देश्यले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ स्थित श्री जनता नमूना दलित माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई कम्पोष्ट मल निर्माण सम्बन्धी अभिमुखीकरण तथा व्यवहारिक अभ्यास गराइएको छ।

जलवायुमैत्री गाउँ नेपाल परियोजना अन्तर्गत आयोजित कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ नेपाल (NFGF) र केयर नेपालको सहयोग रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई जैविक फोहोरको उचित व्यवस्थापन, कम्पोष्ट मल बनाउने वैज्ञानिक विधि, माटोको उर्वराशक्ति संरक्षण तथा रासायनिक मलको प्रयोग घटाउँदै दिगो कृषि प्रणाली अपनाउने उपायबारे विस्तृत जानकारी दिइएको थियो।

सैद्धान्तिक जानकारीसँगै विद्यार्थीहरूलाई कम्पोष्ट मल तयार गर्ने सम्पूर्ण प्रक्रियाको स्थलगत अभ्यास गराइएको थियो। यसबाट उनीहरूले सिकेको ज्ञान घरपरिवार र समुदायसम्म विस्तार हुने विश्वास आयोजकले व्यक्त गरेको छ।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयमै प्राप्त भएको व्यवहारिक ज्ञानले कृषि र वातावरण संरक्षणप्रति सकारात्मक सोच विकास गर्न मद्दत पुग्ने बताएका थिए।

आयोजकका अनुसार जलवायु परिवर्तनको असर न्यूनीकरण, जैविक कृषि प्रवर्द्धन तथा नयाँ पुस्तामा वातावरणीय उत्तरदायित्वको भावना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। विद्यालयस्तरबाटै व्यवहारिक कृषि शिक्षा विस्तार गर्दै दिगो कृषि प्रणालीलाई संस्थागत गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८३ असार २९, सोमबार २२:४३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

Next Post
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

Discussion about this post

ताजा समाचार

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८३ असार २९, सोमबार २२:४३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८३ असार २९, सोमबार २२:४३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८३ असार २९, सोमबार २२:४३
लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८३ असार २९, सोमबार २२:४३
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८३ असार २९, सोमबार २२:४३
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८३ असार २९, सोमबार २२:४३
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.