Nepal BBC
Tuesday, October 27, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा एन.सि.सि.क्याडेटसँग निरीक्षण तथा अन्तरक्रिया

महेश सिंह by महेश सिंह
२०८२ पुष ५, शनिबार २२:५९
सिरहामा एन.सि.सि.क्याडेटसँग निरीक्षण तथा अन्तरक्रिया

Loading

महेश सिंह लहान सिरहा – जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालय, सोनवर्षामा सञ्चालनमा रहेको एन.सि.सि. (NCC) तालिममा सहभागी क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा NCC Alumni Association (NCCAA) मधेस प्रदेश सचिव लक्ष्मण शर्मा ज्यूको प्रमुख उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा उहाँले तालिममा सहभागी ३० जना एन.सि.सि. क्याडेटहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै सामाजिक सेवा, आपत्–विपत् तथा विपन्न अवस्थामा समुदायका लागि अग्रसर भई काम गर्नुपर्नेमा जोड दिनुभयो।
सचिव शर्माले एन.सि.सि. क्याडेटहरू राष्ट्र र समाजका जिम्मेवार नागरिक भएको उल्लेख गर्दै विपद् व्यवस्थापन, सामाजिक सचेतना तथा मानवीय सेवामा सक्रिय सहभागिता जनाउन प्रेरणा प्रदान गर्नुभयो। साथै उहाँले NCC Alumni Association (NCCAA) को उद्देश्य, आवश्यकता, योग्यता, समितिको संरचना, काम–कर्तव्य तथा अधिकारलगायत समग्र विषयमा विस्तृत जानकारी गराउनुभयो।
कार्यक्रमले क्याडेटहरूमा अनुशासन, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सेवाभाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ छ। विद्यालय प्रशासनले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानसँगै राष्ट्रसेवाप्रति प्रतिबद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष ५, शनिबार २२:५९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष ५, शनिबार २२:५९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष ५, शनिबार २२:५९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष ५, शनिबार २२:५९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष ५, शनिबार २२:५९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष ५, शनिबार २२:५९
Next Post
इलामबाट फर्किंदै गरेको विद्यार्थी सवार बस दुर्घटनाग्रस्त, दुई विद्यार्थी गम्भीर घाइते

इलामबाट फर्किंदै गरेको विद्यार्थी सवार बस दुर्घटनाग्रस्त, दुई विद्यार्थी गम्भीर घाइते

नरहामा जसपा नेपालको बैठक सम्पन्न, DOTIM कार्यक्रम र संगठन विस्तारमा छलफल

नरहामा जसपा नेपालको बैठक सम्पन्न, DOTIM कार्यक्रम र संगठन विस्तारमा छलफल

स्नेह वृद्धाआश्रम लहानको छैटौँ साधारणसभा सम्पन्न, राहत वितरणमा राजनीतिक प्रभाव रहेको आरोप

स्नेह वृद्धाआश्रम लहानको छैटौँ साधारणसभा सम्पन्न, राहत वितरणमा राजनीतिक प्रभाव रहेको आरोप

Discussion about this post

ताजा समाचार

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८२ पुष ५, शनिबार २२:५९
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८२ पुष ५, शनिबार २२:५९
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

२०८२ पुष ५, शनिबार २२:५९
नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८२ पुष ५, शनिबार २२:५९
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८२ पुष ५, शनिबार २२:५९
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८२ पुष ५, शनिबार २२:५९
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८२ पुष ५, शनिबार २२:५९
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८२ पुष ५, शनिबार २२:५९
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८२ पुष ५, शनिबार २२:५९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.