Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा जेसीज सप्ताह अन्तर्गत ‘बसन्त वक्तृत्वकला प्रतियोगिता’

महेश सिंह by महेश सिंह
२०८२ मंसिर २६, शुक्रबार २२:३६
लहानमा जेसीज सप्ताह अन्तर्गत ‘बसन्त वक्तृत्वकला प्रतियोगिता’

Loading

महेश सिंह लहान सिरहा  –लहान सिटी जेसीजले आयोजना गरेको जेसीज सप्ताह–२०२५ अन्तर्गत बसन्त वक्तृत्वकला प्रतियोगिता शुक्रबार लहानमा सम्पन्न भएको छ। विविध विद्यालयका विद्यार्थीहरूको सहभागितामा सम्पन्न यो प्रतियोगितामा बालबालिकाले सामाजिक, शैक्षिक र नेतृत्व मूल्य सम्बन्धी विषयमा विचार प्रस्तुति गरे।

कार्यक्रमले विद्यालय तहका विद्यार्थीमा आत्मविश्वास, वक्तृत्व कौशल र विश्लेषण क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। प्रतिस्पर्धीहरूले राष्ट्रिय मुद्दादेखि समाजपरिवर्तनसम्मका विषय उठाउँदै प्रभावकारी प्रस्तुति दिएका थिए।

प्रतियोगिता लहान सिटी जेसीजका अध्यक्ष जेसी दीपक लाल मकटको प्रमुख उपस्थितिमा सम्पन्न भएको थियो। संयोजक जेसी आइ. हिरालाल काज्मीको समन्वयमा चलेको कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। निर्णायक मण्डलले प्रस्तुतिहरू सशक्त, प्रभावकारी र विषयगत स्पष्टतायुक्त रहेको उल्लेख गर्‍यो।

कार्यक्रममा ग्रेस मुरारका मावि लहान, स्थानीय सामाजिक संस्था, निजी क्षेत्रका प्रतिनिधि तथा सह–आयोजक संस्थाहरूको सक्रिय भूमिका रहेको थियो। उनीहरूका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा सकारात्मक प्रतिस्पर्धा र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण प्रभाव पार्दछ।

प्रतियोगितामा सहभागी विद्यार्थी, अभिभावक तथा विद्यालय प्रतिनिधिहरूले कार्यक्रमले विद्यार्थीमा सृजनशीलता, अनुसन्धान सोच र सार्वजनिक बोल्ने क्षमतामा थप प्रेरणा दिएको बताए। जेसीजले आगामी दिनमा युवामुखी कार्यक्रमलाई अझै विस्तारित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर २६, शुक्रबार २२:३६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर २६, शुक्रबार २२:३६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर २६, शुक्रबार २२:३६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर २६, शुक्रबार २२:३६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर २६, शुक्रबार २२:३६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर २६, शुक्रबार २२:३६
Next Post
लहानमा कृषिमा आधारित एकीकृत पोषण बगैँचा सम्बन्धी ४ दिने तालिम सम्पन्न

लहानमा कृषिमा आधारित एकीकृत पोषण बगैँचा सम्बन्धी ४ दिने तालिम सम्पन्न

रुखबाट खस्दा घाइते भएकी १४ वर्षीया रजनीको उपचारमा समाजसेवीहरूको साथ

रुखबाट खस्दा घाइते भएकी १४ वर्षीया रजनीको उपचारमा समाजसेवीहरूको साथ

गुणस्तरीय शिक्षा र अनुशासनको उदाहरण बन्दै लहान मनोकामना कलेज

गुणस्तरीय शिक्षा र अनुशासनको उदाहरण बन्दै लहान मनोकामना कलेज

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ मंसिर २६, शुक्रबार २२:३६
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ मंसिर २६, शुक्रबार २२:३६
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ मंसिर २६, शुक्रबार २२:३६
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ मंसिर २६, शुक्रबार २२:३६
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ मंसिर २६, शुक्रबार २२:३६
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ मंसिर २६, शुक्रबार २२:३६
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ मंसिर २६, शुक्रबार २२:३६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.