Nepal BBC
Thursday, March 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

रघुनाथपुरमा श्रृजनशील लघुवित्तद्वारा वित्तीय साक्षरता अभिमुखिकरण सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ मंसिर २६, शुक्रबार १८:१८
रघुनाथपुरमा श्रृजनशील लघुवित्तद्वारा वित्तीय साक्षरता अभिमुखिकरण सम्पन्न

Loading

महेश सिंह लहान सिरहा – श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय रघुनाथपुरले आज मिति २०८२/०८/२५ गते केन्द्र नं. ०१९ मा वित्तीय साक्षरता अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रममा सहभागी समूह सदस्यहरूलाई बचत र ऋणको जिम्मेवारीपूर्ण उपयोग, डिजिटल वित्तीय सेवाहरूको सुरक्षा, आर्थिक योजना बनाउने तरिका तथा दैनिक जीवनमा आवश्यक आधारभूत वित्तीय व्यवस्थापन सम्बन्धी विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।

शाखाका प्रतिनिधि अनिरुध कुमार यादवका अनुसार वित्तीय साक्षरताको अभावका कारण ग्रामीण समुदायमा देखिने आर्थिक जोखिम न्यूनिकरण तथा आत्मनिर्भरता बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

यादवका अनुसार, “समुदायका सदस्यहरूलाई वित्तीय ज्ञान उपलब्ध गराउनु आर्थिक सबलीकरणको प्रमुख आधार हो,” भन्दै आगामी दिनमा अन्य केन्द्रहरूमा पनि यस्तै अभिमुखिकरण कार्यक्रम विस्तार गरिने जानकारी दिए।
कार्यक्रमले सहभागी महिलाहरूको वित्तीय व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास संस्थाले व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ मंसिर २६, शुक्रबार १८:१८
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
सप्तरीको खडक नगरपालिका–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

लहानमा जेसीज सप्ताह अन्तर्गत ‘बसन्त वक्तृत्वकला प्रतियोगिता’

लहानमा कृषिमा आधारित एकीकृत पोषण बगैँचा सम्बन्धी ४ दिने तालिम सम्पन्न

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ मंसिर २६, शुक्रबार १८:१८
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८२ मंसिर २६, शुक्रबार १८:१८
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८२ मंसिर २६, शुक्रबार १८:१८
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८२ मंसिर २६, शुक्रबार १८:१८
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८२ मंसिर २६, शुक्रबार १८:१८
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८२ मंसिर २६, शुक्रबार १८:१८
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.