Nepal BBC
Tuesday, May 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

प्रादेशिक अस्पताल लहानमा फलफूल वितरण

महेश सिंह by महेश सिंह
२०८२ मंसिर २५, बिहीबार ०९:४४
प्रादेशिक अस्पताल लहानमा फलफूल वितरण

Loading

 महेश सिंह ​लहान सिरहा- ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर नेपाल मानवअधिकार संगठन, जिल्ला कार्यसमिति सिरहाले रा.उ. प्रादेशिक अस्पताल लहानमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ।
​मानव अधिकारप्रतिको सरोकार र मानव सेवाको भावनालाई सुदृढ गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।
​
​फलफूल वितरण कार्यक्रममा संगठनका केन्द्रीय कार्यसमिति सम्पादक राजकुमार राउतज्यू, मधेश प्रदेश प्रमुख तथा सिरहा जिल्ला सभापति बिमल ठाकुरज्यू लगायत अन्य सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।

​सहभागीहरूका अनुसार, मानवताको सेवामा गरिएको यस्तो सानो र सकारात्मक पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
​संगठनले आगामी दिनहरूमा पनि मानवअधिकार प्रवर्द्धन तथा मानवीय सेवासम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ मंसिर २५, बिहीबार ०९:४४
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

Next Post
रघुनाथपुरमा श्रृजनशील लघुवित्तद्वारा वित्तीय साक्षरता अभिमुखिकरण सम्पन्न

सप्तरीको खडक नगरपालिका–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

लहानमा जेसीज सप्ताह अन्तर्गत ‘बसन्त वक्तृत्वकला प्रतियोगिता’

Discussion about this post

ताजा समाचार

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ मंसिर २५, बिहीबार ०९:४४
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ मंसिर २५, बिहीबार ०९:४४
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ मंसिर २५, बिहीबार ०९:४४
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ मंसिर २५, बिहीबार ०९:४४
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ मंसिर २५, बिहीबार ०९:४४
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ मंसिर २५, बिहीबार ०९:४४
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ मंसिर २५, बिहीबार ०९:४४
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.