Nepal BBC
Tuesday, May 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान–९ : स्वावलम्बन र महुली लघुवित्तका महिला समूह नयाँ भवनमा विधिवत् प्रवेश

महेश सिंह by महेश सिंह
२०८२ मंसिर २३, मंगलवार १०:०५
लहान–९ : स्वावलम्बन र महुली लघुवित्तका महिला समूह नयाँ भवनमा विधिवत् प्रवेश

Loading

महेश सिंह लहान सिरहा-स्वावलम्बन लघुवित्त वित्तीय संस्था र महुली लघुवित्तद्वारा सञ्चालित लहान–९ का महिला समूहहरू आजदेखि नव–निर्मित भवनमा विधिपूर्वक प्रवेश गरेका छन्। नयाँ भवनको औपचारिक उद्घाटन वडाध्यक्ष घुरन चौधरीले रिबन काटेर गरेका हुन्।

उद्घाटन समारोहमा प्रमुख अतिथि चौधरीले महिला समूहको सक्रियता, आर्थिक सशक्तीकरणमा लघुवित्तको भूमिकाको प्रशंसा गर्दै नयाँ भवनले आगामी दिनमा योजनाबद्ध बैठक, तालिम तथा आर्थिक क्रियाकलापलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

दुवै लघुवित्तका समूह संयोजकहरूले भवन निर्माणमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै स्थायी कार्यालय व्यवस्थापनले महिलाहरूको नेतृत्व विकास र उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने बताए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला समूहका सदस्य तथा सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ मंसिर २३, मंगलवार १०:०५
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

Next Post
निरीक्षक राईदेखि महिला अधिकारकर्मीसम्मको सहभागिता, सुरुङ्गामा प्रभावकारी अन्तरक्रिया

ग्लोबल कलेजको स्वागत समारोहमा उल्लेखनीय विद्यार्थी अभिभावक सहभागी

मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचनमा राज कुमार साह सर्वाधिक बलियो दाबी

Discussion about this post

ताजा समाचार

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ मंसिर २३, मंगलवार १०:०५
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ मंसिर २३, मंगलवार १०:०५
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ मंसिर २३, मंगलवार १०:०५
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ मंसिर २३, मंगलवार १०:०५
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ मंसिर २३, मंगलवार १०:०५
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ मंसिर २३, मंगलवार १०:०५
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ मंसिर २३, मंगलवार १०:०५
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.