Nepal BBC
Sunday, September 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

तत्कालीन माओवादी नेता विजय गुप्ताका पिता रविन्द्र प्रसाद गुप्ताको निधन

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ८, सोमबार ००:०४
तत्कालीन माओवादी नेता विजय गुप्ताका पिता रविन्द्र प्रसाद गुप्ताको निधन

Loading

महेश सिंह लहान –तत्कालीन माओवादी केन्द्रका नेता विजय गुप्ताका पिता रविन्द्र प्रसाद गुप्ताको भारतको पटनास्थित अस्पतालमा उपचारकै क्रममा हृदयघातका कारण निधन भएको छ। ७५ वर्षका गुप्ताको मंसिर ६ गते मृत्यु भएको परिवारले जनाएको छ।
स्वास्थ्य समस्याका कारण केही दिनदेखि पटनामा उपचाररत गुप्तालाई अचानक हृदयघात भएपछि ज्यान जोगाउन नसकिएको परिवार स्रोतले जनाएको हो।

मृतक गुप्ताले श्रीमती र तीन छोरालाई पछाडि छाडेका छन्। उनको अन्तिम संस्कार भारतस्थित निज निवासमै सम्पन्न गरिएको छ भने जेठा छोरा अजय गुप्ताले दागबत्ती दिएका हुन्।पुत्र विजय गुप्ताले “बाबुको निधनले परिवार मात्र होइन, सम्पूर्ण आफन्तजन स्तब्ध भएको” प्रतिक्रिया दिएका छन्।

लहान नगरपालिका–७ मा बसोबास गर्दै आएका गुप्ता परिवार सामाजिक तथा राजनीतिक वृत्तमा चिनिने घरानामध्ये एक मानिन्छ। मृतक रविन्द्र प्रसाद गुप्ता परोपकारी स्वभाव, मिलनसार व्यवहार र समुदायमा सक्रिय भूमिकाका कारण स्थानीयबीच ‘घरको धरोहर’का रूपमा परिचित भएको परिवारजन बताउँछन्।
अप्रत्याशित निधनले गुप्ता परिवार शोकमग्न बनेको छ भने शुभचिन्तक र स्थानीयले श्रद्धाञ्जलि अर्पण गर्दै समवेदना व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर ८, सोमबार ००:०४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
सखुवानन्कारकट्टीमा स्वास्थ्य शाखा प्रमुख चौधरीलाई भावुक बिदाई

लक्ष्मीपुर पतारीमा महिला किसान उत्साहित, गहुँ उत्पादन वृद्धिमा सहयोग पुग्ने अपेक्षा

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.