Nepal BBC
Monday, June 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा जसपा नेपालको संगठन विस्तार तथा निर्वाचन अभियानबारे बैठक

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ७, आईतवार १६:५१
सिरहामा जसपा नेपालको संगठन विस्तार तथा निर्वाचन अभियानबारे बैठक

Loading

महेश सिंह लहान सिराहा- जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन विस्तार तथा आगामी निर्वाचनसम्बन्धी रणनीति तय गर्न लक्ष्मीपुर पतारी गाउँपालिका–३, हरिनगरमा प्रतिनिधिसभा क्षेत्र नम्बर–१ स्तरीय बैठक सम्पन्न गरेको छ।

२०८२ मंसिर ७ गते बसेको बैठकमा केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय सल्लाहकार समिति सदस्य, मधेस प्रदेश समिति, तथा प्रतिनिधिसभा–१ क्षेत्रअन्तर्गत पर्ने चारै पालिकाका अध्यक्ष र जिल्ला पदाधिकारीहरू सहभागी रहे।

बैठकले संगठन सुदृढीकरण तथा निर्वाचन तयारीलाई प्राथमिकतामा राख्दै २०८२ मंसिर १३ गते विशेष राजनीतिक कार्यक्रम गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ। उक्त कार्यक्रमको समन्वय जिम्मेवारी जसपा नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादवलाई तोकिएको बैठकपछि जारी सूचनामा उल्लेख गरिएको छ।

जसपाका नेताहरूले स्थानीय संरचना–स्तरदेखि केन्द्रीय तहसम्म संगठनलाई प्रभावकारी बनाउन आवश्यक योजनाहरू अघि सारे। बैठकले क्षेत्रीय तहमा पार्टी संरचना विस्तार, सदस्य अभियान, संगठनात्मक मूल्यांकन र आगामी निर्वाचनका तयारीहरुलाई तीव्रता दिने निष्कर्ष निकालेको छ।

पार्टीका जिल्ला पदाधिकारीका अनुसार प्रतिनिधिसभा–१ मा संगठन विस्तारको गति तीव्र बनाउनु र स्थानीय नेतृत्वलाई सक्रिय भूमिकामा व्यवस्थित रूपमा उभ्याउनु अहिलेको मुख्य एजेन्डा रहेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर ७, आईतवार १६:५१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर ७, आईतवार १६:५१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर ७, आईतवार १६:५१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर ७, आईतवार १६:५१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर ७, आईतवार १६:५१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर ७, आईतवार १६:५१
Next Post
सिरहामा क्यान्सर सचेतना अभियान सशक्त बनाउन नेपाल अबुर्द रोग निवारण जिल्ला सभा सम्पन्न

सिरहामा क्यान्सर सचेतना अभियान सशक्त बनाउन नेपाल अबुर्द रोग निवारण जिल्ला सभा सम्पन्न

सिरहामा CAN महासंघको १६औँ साधारण सभा भब्य

सिरहामा CAN महासंघको १६औँ साधारण सभा भब्य

लहानमा सूचना–प्रविधि व्यवसायीहरूको वार्षिक भेला

लहानमा सूचना–प्रविधि व्यवसायीहरूको वार्षिक भेला

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ मंसिर ७, आईतवार १६:५१
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ मंसिर ७, आईतवार १६:५१
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ मंसिर ७, आईतवार १६:५१
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ मंसिर ७, आईतवार १६:५१
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ मंसिर ७, आईतवार १६:५१
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ मंसिर ७, आईतवार १६:५१
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ मंसिर ७, आईतवार १६:५१
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८२ मंसिर ७, आईतवार १६:५१
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८२ मंसिर ७, आईतवार १६:५१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.