Nepal BBC
Monday, May 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा क्यान्सर निवारण संस्थाको जिल्ला सभा, रोकथाम र परीक्षणमा जोड

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ७, आईतवार ०८:३८
सिरहामा क्यान्सर निवारण संस्थाको जिल्ला सभा, रोकथाम र परीक्षणमा जोड

Loading

 महेश सिंह लहान सिराहा-नेपाल अबुर्द रोग निवारण संस्था (Nepal Cancer Relief Society) को सिरहा जिल्ला सभा औपचारिक रूपमा उधोग वाणिज्य संघ, लहानमा सम्पन्न भएको छ। जिल्लामा क्यान्सर जोखिम बढ्दै गएको सन्दर्भमा आयोजित सभाले रोकथाम, जनचेतना र प्रारम्भिक परीक्षणलाई मुख्य एजेन्डा बनाएको छ।

कार्यक्रम अध्यक्ष अशोक लाल अमातको अध्यक्षतामा तथा प्रदेश सांसद राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रमुख अतिथि गुप्ताले क्यान्सर रोकथाम, समयमै गरिएको जाँच र जीवनशैली सुधारका उपायहरूबारे जोड दिँदै, स्थानीय तहदेखि समुदायसम्म चेतना विस्तार गर्न संस्थाको भूमिकालाई अत्यन्त महत्वपूर्ण बताए।

अध्यक्ष अमातले सिरहामा क्यान्सर जोखिम वर्षैपिच्छे बढ्दै गएको तथ्य प्रस्तुत गर्दै, संस्थाले आगामी दिनमा जनचेतना अभियान, स्वास्थ्य परीक्षण शिविर, तथा सहयोग कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइने जानकारी दिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिनेश कुमार महतो, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सङ्घ–संस्थाका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाले जिल्लामा क्यान्सर रोकथाम तथा उपचार पहुँचका विषयमा सहकार्य र समन्वयलाई सुदृढ बनाउने निर्णय गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ मंसिर ७, आईतवार ०८:३८
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

Next Post
सिरहामा जसपा नेपालको संगठन विस्तार तथा निर्वाचन अभियानबारे बैठक

सिरहामा क्यान्सर सचेतना अभियान सशक्त बनाउन नेपाल अबुर्द रोग निवारण जिल्ला सभा सम्पन्न

सिरहामा CAN महासंघको १६औँ साधारण सभा भब्य

Discussion about this post

ताजा समाचार

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ मंसिर ७, आईतवार ०८:३८
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ मंसिर ७, आईतवार ०८:३८
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ मंसिर ७, आईतवार ०८:३८
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ मंसिर ७, आईतवार ०८:३८
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ मंसिर ७, आईतवार ०८:३८
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ मंसिर ७, आईतवार ०८:३८
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ मंसिर ७, आईतवार ०८:३८
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.