Nepal BBC
Saturday, April 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक ८, शनिबार १५:५०
छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

Loading

महेश सिंह सिरहा –छठ पर्व तथा कार्तिक पूर्णिमाको अवसर पारेर नरहा गाउँपालिकामा जेनजी समूहका युवाहरूले सरसफाइ, वृक्षारोपण तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेका छन्।

स्वच्छ वातावरण र वातावरणीय संरक्षणको सन्देशसहित आयोजित उक्त कार्यक्रममा गाउँका सडक, सार्वजनिक स्थल र मन्दिर वरपरको सरसफाइ गरिएको थियो। साथै, हरियाली बढाउने उद्देश्यले विभिन्न प्रजातिका बिरुवाहरू पनि रोपिएका छन्।

“हाम्रो उद्देश्य वातावरणलाई स्वच्छ राख्दै समाजमा सकारात्मक सोच फैलाउनु हो,” जेनजी समूहका एक सदस्यले बताए। युवाहरूले “पर्यावरण जोगाऔं, स्वच्छता अपनाऔं” भन्ने नारासहित अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्।

स्थानीय बासिन्दाहरूले युवाहरूको सक्रियता र सामुदायिक भावनाको प्रशंसा गर्दै यस्ता पहलले गाउँलाई सुन्दर र स्वस्थ बनाउने विश्वास व्यक्त गरेका स्थानीय समाजसेवी बिजय कुमार यादवले जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ कार्तिक ८, शनिबार १५:५०
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

Next Post
छठ पर्वको अवसरमा लायन्स क्लबले सामाजिक एकता र सद्भाव सुदृढ गर्न प्रतिबद्धता

नवराजपुरमा काङ्ग्रेसको कार्यकर्ता भेटघाट,सेवा र सहयोगमा जोड

स्थानीय युवाद्वारा धार्मिक स्थलमा विजुली बत्ति जडान

Discussion about this post

ताजा समाचार

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ कार्तिक ८, शनिबार १५:५०
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ कार्तिक ८, शनिबार १५:५०
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ कार्तिक ८, शनिबार १५:५०
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ कार्तिक ८, शनिबार १५:५०
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८२ कार्तिक ८, शनिबार १५:५०
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८२ कार्तिक ८, शनिबार १५:५०
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.