Nepal BBC
Wednesday, September 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

महेश सिंह by महेश सिंह
२०८२ आश्विन ११, शनिबार १६:१२
कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

Loading

महेश सिंह लहान सिरहा-नेकुक समाज सिरहा जिल्ला कार्य समितिले केन्द्रिय कार्य समितिको असहमति र फेसबुक/सामाजिक सञ्जालमा स्थगन सूचना आएको बाबजुद १०औं जिल्ला अधिवेशन आफ्नै भवनमा प्रतिनिधि मुलक रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

जिल्ला अध्यक्ष धनपति महतोले पत्रकार सम्मेलनमा बताए अनुसार, विगत ६ वर्षदेखि केन्द्रिय कार्य समितिले जिल्ला स्तरका निर्णयप्रति निरन्तर गैरजिम्मेवारी देखाएको छ। “हामीले २०७६ देखि तोकिएका कार्यतालिका अनुसार अधिवेशन आयोजना गर्न खोज्दा बारम्बार रोकावट भयो। तर जिल्ला समितिको निर्णय, सदस्यहरुको उपस्थिती र सबै तयारी पूरा भइसकेको छ। अब अधिवेशन गोलबजारस्थित कुशवाहा भवनमा हुनेछ,” उनले भने।
महतोले स्पष्ट पारे, “सुरक्षा र सरकारी प्रतिबन्धको नाममा अधिवेशन स्थगित गर्ने सूचना सामाजिक सञ्जालमार्फत भाइरल गराउनु अनुचित हो। जिल्ला प्रशासनले सभा/अधिवेशनमा कुनै प्रतिबन्ध नराखेको छ।”
यस घटनाले नेकुक समाजको जिल्ला–केन्द्रिय सम्बन्धमा बढ्दो तनावलाई उजागर गरेको छ। पत्रकार सम्मेलनमा महतोले सबै कुशवाहा बन्धुलाई सहभागी हुन र अधिवेशनमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ आश्विन ११, शनिबार १६:१२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ आश्विन ११, शनिबार १६:१२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ आश्विन ११, शनिबार १६:१२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ आश्विन ११, शनिबार १६:१२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ आश्विन ११, शनिबार १६:१२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ आश्विन ११, शनिबार १६:१२
Next Post
राम नारायण मेहता प्रादेशिक अस्पताल लहानको सञ्चालक समिति अध्यक्ष नियुक्त

राम नारायण मेहता प्रादेशिक अस्पताल लहानको सञ्चालक समिति अध्यक्ष नियुक्त

राम नारायण मेहता प्रादेशिक अस्पताल लहानको सञ्चालक समिति अध्यक्षमा नियुक्त

राम नारायण मेहता प्रादेशिक अस्पताल लहानको सञ्चालक समिति अध्यक्षमा नियुक्त

लहान सिटी जेसीजको क्रिकेट प्रतियोगितामा सोभापुर युवा क्लबले जित्यो उपाधि

लहान सिटी जेसीजको क्रिकेट प्रतियोगितामा सोभापुर युवा क्लबले जित्यो उपाधि

Discussion about this post

ताजा समाचार

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ आश्विन ११, शनिबार १६:१२
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ आश्विन ११, शनिबार १६:१२
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ आश्विन ११, शनिबार १६:१२
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ आश्विन ११, शनिबार १६:१२
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ आश्विन ११, शनिबार १६:१२
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ आश्विन ११, शनिबार १६:१२
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ आश्विन ११, शनिबार १६:१२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.