Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा विद्यालयदेखि मन्दिरसम्म तीजको रौनक, महिलालाई सम्मान

महेश सिंह by महेश सिंह
२०८२ भाद्र ८, आईतवार ०८:४५
लहानमा विद्यालयदेखि मन्दिरसम्म तीजको रौनक, महिलालाई सम्मान

Loading

महेश सिंह,सिरहा –हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तिज देशभर उल्लासपूर्वक मनाइएको छ। सिरहाको लहान, धनगढीमाई, गोलबजारलगायतका क्षेत्रमा महिलाहरूले दर खाई आज व्रत बसेर शिव–पार्वतीको आराधनामा तल्लीन हुँदै तिज पर्व मनाएका छन्।
लहान–३ स्थित प्यारागन स्कुलमा कार्यरत महिला कर्मचारीहरूले भव्य कार्यक्रमसहित तिज मनाएका थिए। कार्यक्रममा स्कुलका संस्थापक प्रिन्सिपल उमेश चौधरीले महिला कर्मचारीलाई तीजको अग्रिम शुभकामना दिँदै सम्मानपत्र प्रदान गरेका थिए।
पर्वको अवसरमा महिलाहरू रातो पोशाक, हरियो चुरा र मेहँदीसहित परम्परागत भेषभूषामा सजिएर गीत, नृत्य र भजनमार्फत तीजको उल्लास प्रकट गरेका थिए। कतिपय स्थानमा स्थानीय समाजसेवी संस्थाले सामूहिक दर कार्यक्रम आयोजना गरेका थिए भने मन्दिर क्षेत्रमा सुरक्षा निकायले विशेष सुरक्षा व्यवस्था मिलाएको थियो।
शिवमन्दिरमा बिहानैदेखि महिलाहरू लामबद्ध भई पूजा–अर्चना गरेका थिए। परम्पराअनुसार महिलाले तीजलाई दाम्पत्य सुख, पति दीर्घायु र परिवारको समृद्धिको कामनासहित मनाउने प्रचलन रहेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ भाद्र ८, आईतवार ०८:४५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ भाद्र ८, आईतवार ०८:४५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ भाद्र ८, आईतवार ०८:४५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ भाद्र ८, आईतवार ०८:४५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ भाद्र ८, आईतवार ०८:४५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ भाद्र ८, आईतवार ०८:४५
Next Post
मोरङमा नेपाल कुशवाहा कल्याण समाजको ८औं अधिवेशन तथा लवकुश जन्मोत्सव सम्पन्न

मोरङमा नेपाल कुशवाहा कल्याण समाजको ८औं अधिवेशन तथा लवकुश जन्मोत्सव सम्पन्न

लहानमा आयुर्वेद उपचार केन्द्रमा भीड, पुराना रोगको बिना अप्रेसन उपचार

लहानमा आयुर्वेद उपचार केन्द्रमा भीड, पुराना रोगको बिना अप्रेसन उपचार

सिरहा उद्योग वाणिज्य संघद्वारा शिक्षा विधेयकमा देखिएको विभेद अन्त्य गर्न माग

सिरहा उद्योग वाणिज्य संघद्वारा शिक्षा विधेयकमा देखिएको विभेद अन्त्य गर्न माग

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ भाद्र ८, आईतवार ०८:४५
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ भाद्र ८, आईतवार ०८:४५
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ भाद्र ८, आईतवार ०८:४५
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ भाद्र ८, आईतवार ०८:४५
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ भाद्र ८, आईतवार ०८:४५
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ भाद्र ८, आईतवार ०८:४५
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ भाद्र ८, आईतवार ०८:४५
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८२ भाद्र ८, आईतवार ०८:४५
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८२ भाद्र ८, आईतवार ०८:४५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.