Nepal BBC
Wednesday, April 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

एम्बुलेन्स चालक संघको ११ बुँदे माग अस्पताल मात्रलाई अधिकार दिने निर्णय खारेज गर्न जोड

महेश सिंह by महेश सिंह
२०८२ भाद्र ७, शनिबार ०४:०५
एम्बुलेन्स चालक संघको ११ बुँदे माग अस्पताल मात्रलाई अधिकार दिने निर्णय खारेज गर्न जोड

Loading

महेश सिंह, सिरहा–सगरमाथा एम्बुलेन्स चालक ऐसोशिएसनले शुक्रबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सिरहा मार्फत संघीय सरकार र स्वास्थ्य मन्त्रालयलाई लक्षित गर्दै ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ ।
संविधानले संघ–संस्था खोल्न पाउने हक सुनिश्चित गरेको भए पनि सरकारले जारी गरेको राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ ले देशभरका करिब ६ हजार एम्बुलेन्स चालक र संचालक विस्थापित हुने अवस्था आएको संघको आरोप छ ।
संघले विशेष गरी अस्पताल बाहेक अन्य संस्थाले एम्बुलेन्स सञ्चालन गर्न नपाउने व्यवस्था, १० वर्ष पुराना एम्बुलेन्स हटाउने निर्णय तथा नवीकरणमा कडाइ गर्ने प्रावधानलाई “मेडिकल माफियाको स्वार्थअनुरूप भएको” भन्दै खारेज गर्न माग गरेको छ ।
संघका उपाध्यक्ष ओम प्रकाश महतोले भने, “महामारीदेखि दैनिक दुर्घटनामा एम्बुलेन्स चालकले उठाएको जोखिमलाई राज्यले कहिल्यै सम्मान गर्न सकेको छैन । स्वास्थ्य सामग्री, ड्रेस, तालिम र जोखिम भत्तासम्मको व्यवस्था नगरिनु चालकको अपमान हो ।”
ज्ञापनपत्रमा उल्लेखित प्रमुख मागहरूमा अस्पतालमा अनिवार्य पार्किङ सुविधा, निजी क्षेत्रलाई एम्बुलेन्स आयातमा लगाइएको प्रतिबन्ध खारेज,एम्बुलेन्स चालकलाई निःशुल्क स्वास्थ्य उपचार, नियमित तालिम, शववाहनको ठेक्का प्रणाली खारेज, सामान्य गल्तीमा हिरासतमा नलिने, र एम्बुलेन्स चालकलाई राष्ट्रिय सम्मान दिने व्यवस्था समावेश छन् ।
संघले स्वास्थ्य मन्त्रालयले तत्काल छलफल र निर्देशिका संशोधन नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ । आन्दोलनबाट उत्पन्न हुने अवस्था र जिम्मेवारी भने नेपाल सरकार र मन्त्रालयकै हुने संघले प्रष्ट पारेको छ ।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ भाद्र ७, शनिबार ०४:०५
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

Next Post
लहानमा विद्यालयदेखि मन्दिरसम्म तीजको रौनक, महिलालाई सम्मान

मोरङमा नेपाल कुशवाहा कल्याण समाजको ८औं अधिवेशन तथा लवकुश जन्मोत्सव सम्पन्न

लहानमा आयुर्वेद उपचार केन्द्रमा भीड, पुराना रोगको बिना अप्रेसन उपचार

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ भाद्र ७, शनिबार ०४:०५
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ भाद्र ७, शनिबार ०४:०५
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ भाद्र ७, शनिबार ०४:०५
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ भाद्र ७, शनिबार ०४:०५
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ भाद्र ७, शनिबार ०४:०५
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ भाद्र ७, शनिबार ०४:०५
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.