Nepal BBC
Monday, August 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा नातेदारलाई नागरिकता सिफारिस, धनगढीमाईका वडाध्यक्ष ठाकुर माथि छानबिनको माग

महेश सिंह by महेश सिंह
२०८२ भाद्र ३, मंगलवार १०:५२
सिरहामा नातेदारलाई नागरिकता सिफारिस, धनगढीमाईका वडाध्यक्ष ठाकुर माथि छानबिनको माग

Loading

महेश सिंह,सिरहा-सिरहाको धनगढीमाई नगरपालिका–१२ का वडाध्यक्ष जयप्रकाश ठाकुरले गैरकानुनी रूपमा भारतीय नागरिकलाई नेपाली बनाइदिएको खुलासा भएको छ। वडाध्यक्ष पदमा निर्वाचित भएपछि उनले कानुनको दुरुपयोग गरी आफ्ना नातेदारलाई नागरिकता दिलाएको तथ्य बाहिर आएको हो।
वडाध्यक्ष ठाकुर, स्थानीय रामप्रमोद ठाकुरका जेठा छोरा हुन्। उनका भाइ बिरेन्द्र ठाकुर र तीन छोरी पनि छन्। प्राप्त विवरण अनुसार, अध्यक्ष ठाकुरले आफ्नी जेठी छोरीको जेठो छोरा दिनेश शर्माको छोरा (बिहारका रत्न शर्मा) लाई आफ्ना भाई बनाई नेपाली नागरिकताको लागि सिफारिस गरेका थिए।
त्यसैगरी, अर्का भारतीय नागरिक (बिहारका दिनेशकुमार ठाकुर) लाई आफ्नै भिनाजुको छोरा भनेर झूटो प्रमाण पेश गरी सिफारिस गरिएको खुलासा भएको छ। सो क्रममा अध्यक्ष ठाकुरले प्रहरी सहर तथा जग्गा मुचुल्कासम्म बनाइ झुटा कागजात पेश गरेको प्रमाण सार्वजनिक भएको छ।
उनीहरूले तयार पारेको सिफारिसपत्र २०७९ साल भदौ २३ गते दर्ता नं. १३५ मा ईलाका प्रशासन कार्यालय लहान पठाइएको थियो। सो दस्तावेज तत्कालीन शाखा अधिकृत अर्जुनकुमार मण्डलमार्फत ‘भुल सुधार’का नाममा २०७९ भदौ २८ गते जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको थियो।
स्थानीयवासीका अनुसार, वडाध्यक्षमा निर्वाचित भएपछि ठाकुरले कानुनलाई आफ्नै ‘हत्केलामा राखेर’ यस्तो गैरकानुनी काम गरेका हुन्। घटनापछि नगरवासीले वडाध्यक्षमाथि छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्। यो सम्बन्धमा अध्यक्ष ठाकुर पटकपटक बुझन कोजदा मोबाइलमा  सम्पर्क हुन् न सकेको हो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ भाद्र ३, मंगलवार १०:५२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ भाद्र ३, मंगलवार १०:५२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ भाद्र ३, मंगलवार १०:५२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ भाद्र ३, मंगलवार १०:५२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ भाद्र ३, मंगलवार १०:५२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ भाद्र ३, मंगलवार १०:५२
Next Post
उपेन्द्र यादवमाथि लगाइएको गौर हत्या मुद्दा झुठो भन्दै जसपाको विरोध प्रदर्शन

उपेन्द्र यादवमाथि लगाइएको गौर हत्या मुद्दा झुठो भन्दै जसपाको विरोध प्रदर्शन

बलान पुलदेखि लहान बजारसम्म सयौं बससहित विरोध र्‍याली

बलान पुलदेखि लहान बजारसम्म सयौं बससहित विरोध र्‍याली

एम्बुलेन्स चालक संघको ११ बुँदे माग अस्पताल मात्रलाई अधिकार दिने निर्णय खारेज गर्न जोड

एम्बुलेन्स चालक संघको ११ बुँदे माग अस्पताल मात्रलाई अधिकार दिने निर्णय खारेज गर्न जोड

Discussion about this post

ताजा समाचार

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८२ भाद्र ३, मंगलवार १०:५२
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ भाद्र ३, मंगलवार १०:५२
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ भाद्र ३, मंगलवार १०:५२
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ भाद्र ३, मंगलवार १०:५२
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ भाद्र ३, मंगलवार १०:५२
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ भाद्र ३, मंगलवार १०:५२
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ भाद्र ३, मंगलवार १०:५२
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ भाद्र ३, मंगलवार १०:५२
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ भाद्र ३, मंगलवार १०:५२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.