Nepal BBC
Monday, July 27, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ३१, शनिबार १०:३०
जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

Loading

महेश सिंह लहान, सिरहा- “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ” भन्ने नारासहित सिरहा र सप्तरीका ६ वटा पालिकामा लक्षित वार्षिक प्रगति समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला सम्पन्न भएको छ। जलवायु मैत्री गाउँ नेपाल (CSWN) परियोजनाअन्तर्गत लहानमा जेठ २८ र २९ गते आयोजित दुई दिने कार्यक्रम राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा सम्पन्न भएको हो।

रुपनी, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, धनगढीमाई र अग्नीसाइर कृष्णासवरन—यी पालिकाहरूमा जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकुलन कार्यलाई स्थानीय तहको सहकार्यमा अघि बढाउने उद्देश्यले कार्यक्रम गरिएको हो।

कार्यक्रममा गड्डीयौला मल उत्पादन, गोठ सुधार, साना सिँचाइ प्रणाली र एकीकृत कीट व्यवस्थापन (IPM) जस्ता जलवायु अनुकुलन अभ्यासबारे कार्यशाला सञ्चालन गरिएको थियो।

कार्यक्रममा सिरहा र सप्तरी जिल्लाबाट अगुवा किसान, सरोकारवाला निकायका प्रतिनिधि गरी जम्मा ७५ जना सहभागी थिए। केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा सहभागीहरूले जलवायुमैत्री कृषि अभ्यासमा आफूलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
महासंघका मधेस प्रदेश संयोजक दिलिप कुमार साहका अनुसार कार्यशालाबाट स्थानीय पालिकासँगको समन्वय अझ बलियो बनाउने र जलवायु परिवर्तनको असर न्यूनिकरणमा कृषकहरूको नेतृत्व सुनिश्चित गर्ने कार्ययोजना तय गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ ३१, शनिबार १०:३०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ ३१, शनिबार १०:३०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ ३१, शनिबार १०:३०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ ३१, शनिबार १०:३०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ ३१, शनिबार १०:३०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ ३१, शनिबार १०:३०
Next Post
सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ जेष्ठ ३१, शनिबार १०:३०
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ जेष्ठ ३१, शनिबार १०:३०
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ जेष्ठ ३१, शनिबार १०:३०
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ जेष्ठ ३१, शनिबार १०:३०
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ जेष्ठ ३१, शनिबार १०:३०
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ जेष्ठ ३१, शनिबार १०:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.