Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २९, बिहीबार २१:५०
लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

Loading

महेश सिंह लहान,-एक्सनएड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा दलित जनकल्याण युवा क्लब, लहान–२० द्वारा विपद् जोखिम न्यूनीकरण तथा नीतिगत विषयमा लक्षित संवाद कार्यक्रम सम्पन्न गरिएको छ। लहान नगरपालिका स्तरीय उक्त कार्यक्रममा नगर प्रमुख महेश चौधरी प्रमुख,प्रसासकिय अधिकृत जय कान्त झा  वडाध्यक्षहरू तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको दलित जनकल्याण युवा कल्बका समाजिक परिचालक राज कुमार पासवानले जानकारी दिनु भयो।
कार्यक्रमको उद्देश्य विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थानीय नीति निर्माण,कार्यान्वयनमा सरोकारवालाहरूको सहभागिता अभिवृद्धि गर्नुका साथै प्रभावकारी समन्वय र पूर्वतयारी सुनिश्चित गर्नु रहेको आयोजक संस्था दलित जनकल्याण युवा क्लबले जनाएको छ।
सम्बन्धित निकायहरूका प्रतिनिधिहरूले स्थानीयस्तरमा देखिएका प्रमुख जोखिम, चुनौतीहरू तथा समाधानका उपायहरूबारे विचार आदानप्रदान गरेका थिए। साथै, सहभागिहरूबीच विपद् व्यवस्थापनको दीर्घकालीन रणनीति, समुदायमा जनचेतना अभिवृद्धि र दिगो समाधानका उपायहरूबारे महत्वपूर्ण छलफल भएको थियो।
कार्यक्रमले स्थानीय सरकार, नागरिक समाज र सरोकारवालाबीच समन्वयात्मक कार्यशैली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ २९, बिहीबार २१:५०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ २९, बिहीबार २१:५०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ २९, बिहीबार २१:५०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ २९, बिहीबार २१:५०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ २९, बिहीबार २१:५०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ २९, बिहीबार २१:५०
Next Post
जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ जेष्ठ २९, बिहीबार २१:५०
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ जेष्ठ २९, बिहीबार २१:५०
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ जेष्ठ २९, बिहीबार २१:५०
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ जेष्ठ २९, बिहीबार २१:५०
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ जेष्ठ २९, बिहीबार २१:५०
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ जेष्ठ २९, बिहीबार २१:५०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.