Nepal BBC
Wednesday, March 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जनयुद्धका डाक्टर सप्तरी ४ बाट चुनाव लड्दै

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र २९, बुधबार ०५:१८
जनयुद्धका डाक्टर सप्तरी ४ बाट चुनाव लड्दै

Loading

काठमाडौं । माओवादी सेनाका पूर्वकमाण्डर राजेश विद्रोही सप्तरी क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने सार्वजनिक गरेका छन् । हुलाक संचार टेलिभिजनमा आफ्नो अन्तर्वार्ताको क्रममा आफूले जनताको इच्छा अनुसार चुनाव लड्ने बताएका छन् ।

डाक्टर बाबुराम भट्टराई निकट मानिएका विद्रोहीको राष्ट्रिय छवि भएको बौद्धिक व्यक्तिको रुपमा चिनिन्छ । उनीमाथि समाजिक विभेद भएको कारण कलिलै उमेरमा माओवादी जनयुद्धमा हिडेका थिए । विद्रोहीको छवि राम्रो रहेकोले चुनावमा जनताले यसपटक उसैलाई भोट दिने स्थानीय निर्वाचन क्षेत्र ४ का समाजिक अभियानता रामनाथ साहले बताएका छन् ।

उनले भने, देश र समाज परिवर्तनका लागि विद्रोही जस्तो एक कुशल इमानदार युवाको खाँचो समाजलाई भएकोले यसपटक गाउँघरमा उसैलाई भोट दिने चर्चा सबैतिर रहेको बताएका छन् । अर्का समाजिक अभियानता सत्यनारायण भगतका अनुसार, अरुले पटकपटक विभिन्न नाममा चुनाव जितेर गयो तर समाज र क्षेत्रको दुर्दशामा कुनै बदलाव आएको छैन् । त्यसैले विद्रोही जस्तो इमानदार र सक्षम युवा सप्तरी क्षेत्र नम्बर ४ ले पाएकोमा सबैले गर्व गर्नुपर्ने बताएका छन् ।

अन्तर्वाताको क्रममा राजेश विद्रोहीले आफू जनताको चाहना अनुसार उमेदवारी दिने बताएका छन् । उनी नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य भएपनि जनताले चाहेको अनुसार आफ्नो उमेदवारी हुने बताएका छन् । उनले भनेका छन्, मभन्दा ठूलो पार्टी र गठबन्धन छ तर पार्टीभन्दा पनि ठूलो मेरो लागि जनता छ । भोट दिने जनताले हो पार्टीले होइन । त्यसैले म जनताको इच्छा अनुसार यसपटक चुनाव लड्छु । संधै अरुलाई चुनाव लडाएर हुँदैन । यसपटक जनताले मलाई चुनाव लडाउँदैछ । त्यसैले जनताको इच्छा प्रति आफू गम्भीर छु ।

पार्टी वा गठबन्धनले टिकेट नदिए पार्टी र गठबन्धन भन्दा माथि उठेर आफ्नो जनपक्षीय उमेदवारी हुने विद्रोहीको तर्क छ । विभिन्न युद्ध मोर्चा लडेका र घाइते समेत भएका विद्रोही जनयुद्धको डाक्टरको भूमिका समेत निर्वाह गरी थुप्रैको जीवन बचाएका जनडाक्टरले समेत परिचित छन् । समाजिक क्षेत्रमा समेत विनालोभ लालचकासाथ समाजिक जागरण अभियान समेत चलाउँदै आएका छन् ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०७९ भाद्र २९, बुधबार ०५:१८
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०७९ भाद्र २९, बुधबार ०५:१८
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०७९ भाद्र २९, बुधबार ०५:१८
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०७९ भाद्र २९, बुधबार ०५:१८
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

२०७९ भाद्र २९, बुधबार ०५:१८
जनआधारित नीति निर्माणको लक्ष्यसहित चुनावी अभियान तीव्र

जनआधारित नीति निर्माणको लक्ष्यसहित चुनावी अभियान तीव्र

२०७९ भाद्र २९, बुधबार ०५:१८
Next Post
यादवको रिहाइको माग गर्दै प्रदर्शन

यादवको रिहाइको माग गर्दै प्रदर्शन

बन्दुकधारी समूह र प्रहरीबीच गोली हानाहान, एक जना पक्राउ

बन्दुकधारी समूह र प्रहरीबीच गोली हानाहान, एक जना पक्राउ

घरभाडा नतिरी भाग्यो चिनियाँ कम्पनी

घरभाडा नतिरी भाग्यो चिनियाँ कम्पनी

Discussion about this post

ताजा समाचार

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०७९ भाद्र २९, बुधबार ०५:१८
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०७९ भाद्र २९, बुधबार ०५:१८
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०७९ भाद्र २९, बुधबार ०५:१८
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०७९ भाद्र २९, बुधबार ०५:१८
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०७९ भाद्र २९, बुधबार ०५:१८
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

२०७९ भाद्र २९, बुधबार ०५:१८
जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

२०७९ भाद्र २९, बुधबार ०५:१८
सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

२०७९ भाद्र २९, बुधबार ०५:१८
जनआधारित नीति निर्माणको लक्ष्यसहित चुनावी अभियान तीव्र

जनआधारित नीति निर्माणको लक्ष्यसहित चुनावी अभियान तीव्र

२०७९ भाद्र २९, बुधबार ०५:१८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.