Nepal BBC
Friday, March 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लक्ष्मीपुरतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ७, बुधबार ०९:५४
लक्ष्मीपुरतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

Loading

महेश सिंह सिरहा- सिरहाको लक्ष्मीपुरतारी गाउँपालिका–४  धनछ्वार्मा आइतबार राति अज्ञात समूहद्वारा गरिएको आगजनीमा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय बिन्देश्वरी यादवको घरमा राति करिब १ बजेतिर आगलागी भएको इलाका प्रहरी कार्यालय महेशपुर पतारीले जनाएको छ।
पीडित परिवारका अनुसार मुसलधारे वर्षासँगै विद्युत लाइन समेत काटिएको समयमा अज्ञात समूहले पेट्रोल छर्केर आगो लगाएको हो। आगलागीबाट यादवको घरमा सञ्चालित किराना जेनरल स्टोर, बस्तुभाउको गोठ र गोदाम पूर्णरूपमा जलेर नष्ट भएका छन्। घटनामा कस्मेटिक सामग्री, किराना सामान, लत्ताकपडा, नगद र स.११प.११० नम्बरको मोटरसाइकल समेत जलेको पीडितका छोरा रामकिशोर यादवले बताए।
“बाख्रासहित चार थान जनावर जलेर मरे, सबै सम्पत्ति खरानी भयो,” यादवले भने, “अझसम्म न स्थानीय सरकार न त कुनै दातृ निकायले राहतका लागि सम्पर्क गरेका छन्।”
इलाका प्रहरी कार्यालय महेशपुर पतारीका अनुसार आगलागीको खबर पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगेको थियो। तर, भारी वर्षाका कारण आगो नियन्त्रणमा लिन तीन घन्टा लागेको थियो।
अहिलेसम्म आगो कसले लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीपछि पीडित परिवार गहिरो मानसिक तनावमा रहेको छ। स्थानीयवासीले पीडितलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ जेष्ठ ७, बुधबार ०९:५४
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
लक्ष्मीपुरतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

लक्ष्मीपुरपतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

उमेश कुमार यादव जनमत पार्टीको जिल्ला जनमत प्रचारप्रसार सह प्रमुखमा चयन

नवराजपुरमा मैथिली भाषामा शिक्षा: स्थानीय पाठ्यपुस्तक ‘हमर नवराजपुर’ लागू

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ जेष्ठ ७, बुधबार ०९:५४
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८२ जेष्ठ ७, बुधबार ०९:५४
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८२ जेष्ठ ७, बुधबार ०९:५४
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८२ जेष्ठ ७, बुधबार ०९:५४
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८२ जेष्ठ ७, बुधबार ०९:५४
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८२ जेष्ठ ७, बुधबार ०९:५४
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.