Nepal BBC
Monday, August 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सिरहाको नयाँ नेतृत्व चयन

महेश सिंह by महेश सिंह
२०८१ चैत्र ९, शनिबार ०९:३२
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सिरहाको नयाँ नेतृत्व चयन

Loading

महेश सिंह लहान – नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सिरहा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले बिहारी रायको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।
शनिबार सम्पन्न अधिवेशनका प्रमुख अतिथि नेपाली कांग्रेस सिरहा जिल्ला सभापति एवं संविधानसभा सदस्य रामचन्द्र यादव थिए। उनले यातायात ऐनमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिए। ‘सडकमा गुड्ने साना सवारी साधनको संख्या कम भए पनि ठूला गाडीलाई मात्रै दोषी देखाउने प्रवृत्ति गलत छ,’ यादवले भने, ‘यातायात व्यवसायीहरूको हकहितका लागि आफू सधैं साथमा रहनेछु।’
अधिवेशनले निर्वाचित जिल्ला कार्यसमिति यस्तो छ:
अध्यक्ष बिहारी राय,उपाध्यक्ष राजकुमार यादव,सचिव परमेश्वर यादव,सह-सचिव बैजनाथ यादव,कोषाध्यक्ष इंजीलाल चौधरी सदस्यहरूमा रामप्रकाश यादव,कैलाश यादव, मउनु झा, अरुण कुमार सिंह लगायतका सदस्य चयन भएका छन्।
कार्यक्रममा वक्ताहरूले यातायात व्यवसायीहरूको समस्या र समाधानबारे छलफल गरेका थिए। उनीहरूले यातायात व्यवसायलाई व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए।
नव-निर्वाचित नेतृत्वले यातायात व्यवसायीहरूको हकअधिकार सुनिश्चित गर्ने र यातायात सेवा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रमको सञ्चालन बिजय यादवले गरेका थिए भने स्वागत मन्तव्य पूर्व अध्यक्ष हरिनारायण यादवले राखेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ चैत्र ९, शनिबार ०९:३२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ चैत्र ९, शनिबार ०९:३२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ चैत्र ९, शनिबार ०९:३२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ चैत्र ९, शनिबार ०९:३२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ चैत्र ९, शनिबार ०९:३२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ चैत्र ९, शनिबार ०९:३२
Next Post
सगरमाथा आँखा अस्पतालमा महिला चिकित्सकमाथि डा.बिजय चौधरीद्वारा मानसिक यातना 

सगरमाथा आँखा अस्पतालमा महिला चिकित्सकमाथि डा.बिजय चौधरीद्वारा मानसिक यातना 

ग्लोबल मनी वीक २०२५ मा लहानमा शेयर बजार सचेतना कार्यक्रम सम्पन्न

ग्लोबल मनी वीक २०२५ मा लहानमा शेयर बजार सचेतना कार्यक्रम सम्पन्न

कुशवाहाको क्षेत्रीय अध्यक्षमा राम उदगार महतो र लहान नगर अध्यक्षमा पुनःरामु महतो,विद्यार्थी अध्यक्षमा प्रदीप महतो चयन

कुशवाहाको क्षेत्रीय अध्यक्षमा राम उदगार महतो र लहान नगर अध्यक्षमा पुनःरामु महतो,विद्यार्थी अध्यक्षमा प्रदीप महतो चयन

Discussion about this post

ताजा समाचार

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ चैत्र ९, शनिबार ०९:३२
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ चैत्र ९, शनिबार ०९:३२
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ चैत्र ९, शनिबार ०९:३२
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ चैत्र ९, शनिबार ०९:३२
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ चैत्र ९, शनिबार ०९:३२
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ चैत्र ९, शनिबार ०९:३२
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८१ चैत्र ९, शनिबार ०९:३२
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८१ चैत्र ९, शनिबार ०९:३२
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८१ चैत्र ९, शनिबार ०९:३२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.