Nepal BBC
Monday, May 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सल्हेश फुलवारी बोर्डिङ स्कुलको इन्टर स्कुल खेलकुद प्रतियोगिता सुरु

महेश सिंह by महेश सिंह
२०८१ माघ ३०, बुधबार ०७:४४
सल्हेश फुलवारी बोर्डिङ स्कुलको इन्टर स्कुल खेलकुद प्रतियोगिता सुरु

Loading

महेश सिंह,लहान सिरहा – लहान नगरपालिका–१२, भोटियाटोलस्थित प्रतिष्ठित सल्हेश फुलवारी बोर्डिङ स्कुललेले इन्टर स्कुल खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। “देशका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको प्रतियोगिता माघ २९ गतेदेखि फागुन ३ गतेसम्म चल्नेछ।

विद्यालयका संस्थापक प्रिन्सिपल शिव कान्त चौधरीकाका अनुसार विद्यालयले विद्यार्थीहरूको शारीरिक विकास, अनुशासन र खेलकुद प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रत्येक वर्ष माघ महिनामा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ। हाल विद्यालयमा ६०० विद्यार्थी अध्ययनरत छन् भने कक्षा नर्सरीदेखि १० सम्म सञ्चालनमा रहेका छन्।

विद्यालयका भ्वाइस प्रिन्सिपल कविता कुमारी चौधरी र सुरेन्द्र प्रसाद साहकाका अनुसार प्रतियोगितामा विभिन्न २५ खेल समावेश गरिएका छन्। तीमध्ये कबडी, भलिबल, फुटबल, दौड लगायतका खेल प्रमुख आकर्षण रहनेछन्।

विद्यालयले २५ जना दक्ष शिक्षकहरूकोको सहकार्यमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ। विद्यालय प्रशासनका अनुसार खेलकुद प्रतियोगिता सफल बनाउन विशेष तयारी गरिएको छ। प्रतियोगितामा विजयी हुने खेलाडीहरूलाई प्रथम, द्वितीय र तृतीय स्थान अनुसार शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ।

विद्यालयले खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्दै विद्यार्थीहरूलाई अनुशासित, शारीरिक रूपमा स्वस्थ र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको छ। क्षेत्रकै चर्चित र गुणस्तरीय बोर्डिङ स्कुलमध्ये एक मानिने सल्हेश फुलवारी बोर्डिङ स्कुललेले शिक्षासँगै खेलकुदमा पनि विद्यार्थीहरूको उत्कृष्ट भविष्य निर्माणमामा ध्यान दिँदै आएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८१ माघ ३०, बुधबार ०७:४४
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

Next Post
लहानमा पेन-प्लस क्लिनिक स्थापना, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

बालविवाह र लैङ्गिक हिंसा अन्त्यका लागि गोलबजारमा  वडा भेला सम्पन्न

पत्रकार बिनोद मण्डले बनाए,चन्द्रघण्टा देवी मन्दिर

Discussion about this post

ताजा समाचार

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८१ माघ ३०, बुधबार ०७:४४
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८१ माघ ३०, बुधबार ०७:४४
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८१ माघ ३०, बुधबार ०७:४४
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८१ माघ ३०, बुधबार ०७:४४
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८१ माघ ३०, बुधबार ०७:४४
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८१ माघ ३०, बुधबार ०७:४४
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८१ माघ ३०, बुधबार ०७:४४
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...