Nepal BBC
Saturday, May 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा किसानको आवाज : उपप्रमुखले नै नगरपालिकालाई लगाए गम्भीर आरोप

महेश सिंह by महेश सिंह
२०८१ माघ २९, मंगलवार १६:४१
लहानमा किसानको आवाज : उपप्रमुखले नै नगरपालिकालाई लगाए गम्भीर आरोप

Loading

महेश सिंह लहान सिरहा –लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोले नगरपालिकाको नीति तथा कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। नेपाल नेत्र ज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल, लहानको ४२औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले नगरपालिकाले जनताको सेवा गर्नुको सट्टा दुःख दिने काम गरिरहेको आरोप लगाए।

लहानको खुट्टि खोलामा किसानहरूको सिंचाइ आवश्यकतालाई ध्यानमा राखेर ड्याम निर्माण गरिएको थियो। तर, उपप्रमुख महतोका अनुसार नगरपालिकाले यसको उचित व्यवस्थापनमा चासो नदेखाएको कारण किसानहरू लाभ लिन सकिरहेका छैनन्। “सिंचाइ अभावका कारण किसानहरू आन्दोलन गर्न बाध्य छन्, तर सुन्ने कोही छैन,” उनले भने।
स्थानीय किसानहरू वर्षौंदेखि सिंचाइ समस्यासँग जुधिरहेका छन्। पर्याप्त पानी नहुँदा उत्पादन घट्दो छ, जसले उनीहरूको आर्थिक स्थितिमा प्रत्यक्ष असर पारिरहेको छ। किसानहरूले पटक–पटक नगरपालिका समक्ष गुहार मागे पनि ठोस कदम नचालिएको उनीहरूको गुनासो छ।
उपप्रमुख महतोले आफैं नगरपालिकालाई सार्वजनिक रूपमा प्रश्न उठाएपछि स्थानीय सरकारको जवाफ के आउनेछ भन्ने प्रतीक्षा गरिएको छ। किसानहरूले आशा गरेका छन् कि अब नगरपालिका उनीहरूको मागप्रति गम्भीर बन्नेछ।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८१ माघ २९, मंगलवार १६:४१
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

Next Post
सल्हेश फुलवारी बोर्डिङ स्कुलको इन्टर स्कुल खेलकुद प्रतियोगिता सुरु

लहानमा पेन-प्लस क्लिनिक स्थापना, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

बालविवाह र लैङ्गिक हिंसा अन्त्यका लागि गोलबजारमा  वडा भेला सम्पन्न

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८१ माघ २९, मंगलवार १६:४१
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८१ माघ २९, मंगलवार १६:४१
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८१ माघ २९, मंगलवार १६:४१
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८१ माघ २९, मंगलवार १६:४१
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८१ माघ २९, मंगलवार १६:४१
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८१ माघ २९, मंगलवार १६:४१
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८१ माघ २९, मंगलवार १६:४१
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...