Nepal BBC
Thursday, May 7, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गाउँ ब्लक जग्गा विवाद : लहानमा चरणबद्ध आन्दोलन घोषणा

महेश सिंह by महेश सिंह
२०८१ माघ २५, शुक्रबार ०२:५६
गाउँ ब्लक जग्गा विवाद : लहानमा चरणबद्ध आन्दोलन घोषणा

Loading

महेश सिंह लहान, सिरहा –सिरहाको लहान नगरपालिकाभित्रका गाउँ ब्लक जग्गा सम्बन्धी समस्याबारे पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समाधान नआएको भन्दै स्थानीयवासीले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
लहान नगरपालिकाका १ देखि २४ नम्बर वडासम्म रहेका गाउँ ब्लक जग्गा वर्षौंदेखि रोक्का अवस्थामा छन्। केही वडामा लालपुर्जा वितरण भए पनि अझै कतिपय ठाउँमा नापी तथा पट्टा दिने प्रक्रिया बाँकी छ। यस विषयमा पटक–पटक माग राखे पनि सम्बोधन नभएपछि गाउँ ब्लक नगर संघर्ष समिति गठन गरी आन्दोलनको तयारी गरिएको हो।
संघर्ष समितिले गत माघ १३ गते बोदार्थ नापी शाखा, इलाका प्रशासन कार्यालय र लहान नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र समस्या समाधान गर्न आग्रह गरेको थियो। तर, कुनै प्रतिक्रिया नआएपछि समितिले माघ २१ गते बसेको बैठकमार्फत चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।

चरणबद्ध आन्दोलनको कार्यक्रम
माघ २७ गते – साँझ ६:०० बजे मसाल जुलुस (लहान बजार)
माघ २८ गते – बिहान ११:३० बजे खबरदारी सभा (दुर्गा मन्दिर, पशुपति मा.वि.)
माघ २९ गते – बिहान ९:०० बजे धर्ना कार्यक्रम (मालपोत कार्यालय)
संघर्ष समितिका संयोजक अरुण के.सी. ले स्थानीय समस्या समाधान गर्न प्रशासन गम्भीर नभएको आरोप लगाउँदै आन्दोलन शान्तिपूर्ण हुने तर माग पूरा नभए थप कडा कदम चाल्ने चेतावनी दिए।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८१ माघ २५, शुक्रबार ०२:५६
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

Next Post
विद्यालयमा दिवा खाजा अनियमितता : रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि दुर्व्यवहार

सिराहा अदालतको आदेश-पीडित गणेश साह लाई स्वतन्त्रपूर्वक बस्न दिनू’

हरवा चरवा पुनःस्थापनाका लागि दबाब

हरवा चरवा पुनःस्थापनाका लागि दबाब

Discussion about this post

ताजा समाचार

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८१ माघ २५, शुक्रबार ०२:५६
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८१ माघ २५, शुक्रबार ०२:५६
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८१ माघ २५, शुक्रबार ०२:५६
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८१ माघ २५, शुक्रबार ०२:५६
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८१ माघ २५, शुक्रबार ०२:५६
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८१ माघ २५, शुक्रबार ०२:५६
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...