Nepal BBC
Monday, September 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

महेश सिंह by महेश सिंह
२०८३ श्रावण १२, मंगलवार १८:०३
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

Loading

महेश सिंह सिरहा लहान – सिरहाको नवराजपुर गाउँपालिका–३ का किसान शियाराम महतोले एक दशकदेखि भाडाको जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आए पनि राज्यबाट उपलब्ध हुने कृषि अनुदानबाट वञ्चित भएको गुनासो गर्नुभएको छ। वास्तविक किसानले अनुदान नपाउँदा खेतीप्रतिको उत्साह घट्दै गएको उहाँको भनाइ छ।

महतोले विगत १० वर्षदेखि भाडामा जग्गा लिएर मौसमी तथा विभिन्न प्रकारका तरकारी खेती गर्दै जीविकोपार्जन गर्दै आउनुभएको छ। तर, स्थानीय तह र कृषि ज्ञान केन्द्रबाट प्रदान गरिने अनुदान तथा प्रोत्साहन कार्यक्रमबाट आफू कहिल्यै लाभान्वित हुन नसकेको उहाँले बताउनुभयो।

उहाँका अनुसार उत्पादन बढाउन र खेतीलाई व्यावसायिक बनाउन राज्यको सहयोग आवश्यक भए पनि वास्तविक किसानभन्दा पहुँच भएका व्यक्तिले अनुदान पाउने प्रवृत्ति रहेको छ। “वास्तविक किसानले अनुदान पाउँदैनन्, झोले किसानले अनुदान पाउँछन्,” भन्दै महतोले अनुदान वितरण प्रक्रियामा निष्पक्षता र पारदर्शिता हुनुपर्ने माग गर्नुभयो।

लगातारको मेहनतपछि पनि अपेक्षित सरकारी सहयोग नपाउँदा खेतीपेशाप्रतिको मनोबल कमजोर बन्दै गएको उहाँको भनाइ छ। “यस्तै अवस्था रहने हो भने खेती छाडेर अर्को पेसा अपनाउनुपर्ने अवस्था आउँछ,” उहाँले दुखेसो पोख्नुभयो।

कृषि क्षेत्रलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने सरकारी नीति भए पनि वास्तविक किसानले अनुदान नपाएको गुनासो बढ्दै गएको छ। किसानहरूले अनुदान वितरणमा पारदर्शिता कायम गर्दै वास्तविक उत्पादनमा संलग्न किसानलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायसँग माग गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

Next Post
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

Discussion about this post

ताजा समाचार

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८३ श्रावण १२, मंगलवार १८:०३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८३ श्रावण १२, मंगलवार १८:०३
लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८३ श्रावण १२, मंगलवार १८:०३
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८३ श्रावण १२, मंगलवार १८:०३
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८३ श्रावण १२, मंगलवार १८:०३
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८३ श्रावण १२, मंगलवार १८:०३
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.