Nepal BBC
Tuesday, May 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा न्यायको माग: द्वन्द्व पीडितको त्रैमासिक बैठक”

महेश सिंह by महेश सिंह
२०८१ आश्विन ३, बिहीबार ०८:३६
लहानमा न्यायको माग: द्वन्द्व पीडितको त्रैमासिक बैठक”

Loading

इन्टरनेशनल अलर्टको आर्थिक सहयोगमा समग्र जन उत्थान केन्द्र लहानमार्फत संचालित न्यायमा पहुँच सवलीकरण कार्यक्रम अन्तर्गत न्यायको लागि नागरिक संजालको त्रैमासिक बैठक लहानमा सम्पन्न भएको छ। बैठक संजालकी अध्यक्ष सुधा यादवको अध्यक्षतामा भएको थियो। करीब दुई वर्षदेखि सिरहा जिल्लाको लहान नगरपालिका लगायतका विभिन्न पालिकामा द्वन्द्व पीडितहरूलाई न्याय दिलाउने उद्देश्यले संजाल गठन कार्य भइरहेका छन्।

यस क्रममा शिक्षा, स्वास्थ्य, र अन्य स्थानीय तहका सरोकारवालाहरूसँग संवाद गर्दै कार्यक्रम सञ्चालन हुँदै आएको छ। लहान नगरपालिकामा सयौं द्वन्द्व पीडितहरू रहेका छन्, तर नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले उनीहरूको न्यायका लागि कुनै चासो नदेखाएको आरोप लागेको छ। संजालका सदस्यहरू, जस्तै सुधा यादव, उमेश साह, र चन्द्र मोहन यादवले पटक–पटक बैठकको लागि नगरपालिकामा धाइरहे पनि महेश चौधरीले समय नदिएको बताएका छन्।

सोमबार बसेको बैठकमा आगामी कार्य योजनाको लागि विभिन्न बुँदामा छलफल भएको र आवश्यक निर्णय गरिएको संजालकी अध्यक्ष सुधा यादवले बताइन्। बैठकमा सुधा यादवसहित उमेश साह, चन्द्र मोहन यादव, जुरी ठाकुर, चन्द्रेश्वर साह, रिता महतो, र अधिवक्ता प्रभा नायक लगायतका व्यक्तिहरू उपस्थित थिए।

संकटकालमा राज्य वा विद्रोही पक्षबाट आक्रमणमा परेर अंगभंग, बेपत्ता, अपांग, र घाइते भएका द्वन्द्व पीडितहरूको अवस्था राज्यले व्यवस्थित नगर्दा लाखौं व्यक्तिहरू समस्यामा परेका छन्। जनयुद्धको नेतृत्व गर्ने पक्ष सरकारमा पटक–पटक भए पनि द्वन्द्व पीडितहरूका लागि कुनै सेवा–सुविधा उपलब्ध नगराइएको कारण उनीहरूको अवस्था दयनीय बन्दै गएको छ।

सरकारले आफ्नो जिम्मेवारी पुरा नगरेका कारण विभिन्न गैरसरकारी संघ–संस्थाहरूले द्वन्द्व पीडितहरूको लागि काम गरिरहेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८१ आश्विन ३, बिहीबार ०८:३६
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८१ आश्विन ३, बिहीबार ०८:३६
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८१ आश्विन ३, बिहीबार ०८:३६
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८१ आश्विन ३, बिहीबार ०८:३६
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८१ आश्विन ३, बिहीबार ०८:३६
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८१ आश्विन ३, बिहीबार ०८:३६
Next Post
लहानमा बालिका शिक्षा प्रवर्द्धन र गुनासो समाधानसम्बन्धी तालिम सम्पन्न”

लहानमा बालिका शिक्षा प्रवर्द्धन र गुनासो समाधानसम्बन्धी तालिम सम्पन्न"

लहान फुलवारी लायन्स क्लबद्वारा विद्यालयलाई १० थान पंखा सहयोग”

लहान फुलवारी लायन्स क्लबद्वारा विद्यालयलाई १० थान पंखा सहयोग"

सिमान्तकृत किशोरीहरुलाई उद्यमशिलता विकास तालिम सम्पन्न

सिमान्तकृत किशोरीहरुलाई उद्यमशिलता विकास तालिम सम्पन्न

Discussion about this post

ताजा समाचार

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८१ आश्विन ३, बिहीबार ०८:३६
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८१ आश्विन ३, बिहीबार ०८:३६
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८१ आश्विन ३, बिहीबार ०८:३६
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८१ आश्विन ३, बिहीबार ०८:३६
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८१ आश्विन ३, बिहीबार ०८:३६
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८१ आश्विन ३, बिहीबार ०८:३६
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८१ आश्विन ३, बिहीबार ०८:३६
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८१ आश्विन ३, बिहीबार ०८:३६
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८१ आश्विन ३, बिहीबार ०८:३६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...