Nepal BBC
Wednesday, June 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेपाल निर्माण ब्यसायीसंघले भब्य मनाए पदस्थापना समारोह

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ ८, सोमबार ०५:०८
नेपाल निर्माण ब्यसायीसंघले भब्य मनाए पदस्थापना समारोह

Loading

महेश सिंह सिरहा लहान  – सिरहाको लहानमा नेपाल निर्माण ब्यवसायी संघले भब्य रूपमा ११ औं पदस्थापना समारोह मनाएका छन्।जिल्ला कार्य समिति सिरहाले आयोजना गरेको कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ।
प्रमुख अतिथि रबि सिंहका अनुसार निर्माण उधोग लाई चलाईमान गर्ने राज्यलाई गम्भीर हुनुपर्ने र बिदेश भर्मनबाट आउने लगत्तै निर्माण ब्यवसायीको भुक्तानी गर्न आग्रह गरेको हो। ब्यवसायीलाई क्षमता अभिवृद्धि गर्न र तालीम दिन संघ तयार रहेको र प्राबिधिक कठिननियाई पर्यो भने निर्माण ब्यवसायीरहेको साथमा रहेको भन्दै गैरजिम्मेवारी कार्य नगर्न र गुणस्तरीयतामा जोड दिन सुझाव दिएका हुन्। केहि निर्माण ब्यवसायीको त्रुटिपूर्ण कार्यले गर्दा जनता माझ आलोचित हुनुपर्ने अबस्था रहेको छ्।

निबर्तमान अध्यक्ष रासलाल राय निर्माण ब्यवसायीको खोल ओडेर राजनीति गर्ने गरेको र लाईसन्स बनाएको हामी पाएको छौँ र काजको खोक्रो बोकेर हुदैन निर्माण कार्यमा सकृय हुन आग्रह गरेका हुन्।बिशुध निर्माण ब्यवसायीलाई अगाडी बढाउन लागेर अगाडी बढनु पर्छ बताए। निर्माण ब्यवसायी भए पछि जोसुकै पार्टीको हुँदा पनि निर्माण ब्यवसायीको सारोग्रारो पर्दा साथ र सहयोग गर्नु पर्नेमा जोड दिनु भयो।
उपभोक्तामा अनुरोध गर्दै निर्माण ब्यवसायीहरुबाट काम गराउन टेनडर दिन आग्रह गर्दै नयाँ जिम्मेवारी पाउने नेतृत्व कर्मीलाई बधाई तथा सफल कार्यकालको सुभ कामना दिएका थिए।निर्माण ब्यवसायी संघको बर्तमान अध्यक्ष अजय बहादुर रात हुन्।

बिशिस्ट अतिथिमा प्रदेश सांसद राजेन्द्र प्रसाद चौधरी,सिरहा नगरपालिकाको नगर प्रमुख नवीन कुमार यादव, उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष बिकास सारडाका अनुसार सफलता पुर्वक सफल होस् भने सुभ कामना दिएका थिए।
बस्तुगत रूपमा दर्ता गराएर गराउन आग्रह गरेका हुन्। दुर्गा प्रसाईंको कार्यक्रममा सिरहा लहानका उधोग बाणिज्य संघका अध्यक्ष बिकास सारडालाई कालो मसो दलने कुराले ध्यानाकर्षण भएको छ। आउने दिनमा दुर्गा प्रसाईंको कुनै पनि कार्यक्रम लहानमा हुन् नदिने चेतावनी दिनु भयो।
संघर्ष समितिले बोलेको कुराको फिर्ता र खण्डण नगरे प्रेस रिलिज गरेर संघर्ष समितिलाई कानुनी उपचार गर्न उधोग बाणिज्य संघ तयार रहेको जनाए।निर्माण ब्यवसायी संघका कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधि हेमन्त यादवले उधोग बाणिज्यको अध्यक्ष बिकास सारडालाई लक्षित गरेर बोलेको कुरा निन्दनीय रहेको प्रति घोरभत्सर्ना गरेका हो।

प्रदेश सांसद राजेन्द्र प्रसाद चौधरीले काममा गुणस्तरीयता रुपमा काम गर्न र निर्माण ब्यवसायीलाई बेजती गर्ने कार्य नहोस भने एकताबध भएर कार्य गर्न आग्रह गरेका थिए।
संघका महासचिव रोशन दहाल्ले निर्माण संघ ब्यवसायी धरापमा परेको छ। कार्य लिदा रेट बिचार पुर्याउन आग्रह गर्दै सफलता पुर्वक काम सम्पन्न गर्न धरोटी लिन सल्लाह दिएका हुन। समस्यामा साथ सहयोग रहने र एकताबध भएर निर्माण ब्यवसायीलाई अगाडी बढन जनाए।

उपाध्यक्ष एडी लामाले पिर मर्कालाई समयमा पेमेनटमा कठनाइँ हुने गरेको बैंकले लिलामी र ठेक्का तोर्ने कार्य बढीरहेको कुरामा सचेत रहन र थोरै पैसामा धेरै काम गर्नुपर्ने हुन्छ। जिम्मेवारी लिए पछि इमानदारी पुर्वक कार्य गर्न बताए।
मेयर नवीन यादव का अनुसार सिरहा जिल्ला पहिचान बोकेका जिल्ला हुन्। निर्माण ब्यवसायीले आउने दिनमा गति लिन्छ भने बिश्वास व्यक्त गरेका थिए। कमला फुलको उदाहरण दिदै जिल्ला भित्र निर्माण हुने कामहरु समयमै सम्पन्न गर्न सुझाव दिएका थिए। केन्द्र सरकार प्रदेश सरकारसंग कसरी समन्वय गरे ठोस काम गर्न सकिन्छ र अधुरा कामहरु पुरा गर्न ध्यानाकर्षण गराएका थिए।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० माघ ८, सोमबार ०५:०८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० माघ ८, सोमबार ०५:०८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० माघ ८, सोमबार ०५:०८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० माघ ८, सोमबार ०५:०८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० माघ ८, सोमबार ०५:०८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० माघ ८, सोमबार ०५:०८
Next Post

राम मन्दिरको प्राण प्रतिष्ठामा लाहानका मारवाडी युवा लहानद्वारा भब्य कार्यक्रम

छोराले बिदेश कमाएको पैसाले जग्गा किन्दा मिटर ब्याजीको आरोप

छोराले बिदेश कमाएको पैसाले जग्गा किन्दा मिटर ब्याजीको आरोप

म हुँ पृथ्वीनारायण शाह !!!

म हुँ पृथ्वीनारायण शाह !!!

Discussion about this post

ताजा समाचार

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८० माघ ८, सोमबार ०५:०८
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८० माघ ८, सोमबार ०५:०८
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८० माघ ८, सोमबार ०५:०८
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८० माघ ८, सोमबार ०५:०८
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८० माघ ८, सोमबार ०५:०८
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८० माघ ८, सोमबार ०५:०८
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८० माघ ८, सोमबार ०५:०८
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८० माघ ८, सोमबार ०५:०८
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८० माघ ८, सोमबार ०५:०८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.