Nepal BBC
Wednesday, March 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लघुबित संस्था विरुद्धको संघर्ष समितिको प्रदेश समेलन तथा बृहत बिरोध प्रदर्शन

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ २, मंगलवार ०७:३६
लघुबित संस्था विरुद्धको संघर्ष समितिको प्रदेश समेलन तथा बृहत बिरोध प्रदर्शन

Loading

महेश सिंह जनकपुर – बितिय शोषणको विरुद्धमा लघुबित संस्था विरुद्धको संघर्ष समिति नेपालले मधेस प्रदेशका ८ वटै जिल्लाका लघुबित पीडितहरुले बितिय शोषण विरुद्धमा प्रदर्शन गरेका छन्।
मधेस प्रदेशलाई केन्द्रिय गरी राष्ट्र बैंक घेराउ तथा शक्ति प्रदर्शन गरेका छन्।मधेस प्रदेशका समयोजक अर्जुन बिश्वकर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय अध्यक्ष मणिराम ज्ञवाली वार्ताटोलि संयोजक रमेश तमाङ्ग रहनु भएको आयोजक संस्थाले जनाए।
राष्ट्रिय स्वम सेवक नेपालका केन्द्रिय अध्यक्ष मनोज पौडेल प्रदेश इन्चार्ज युवराज रसाइली सिरहा अध्यक्ष अर्जुन बिश्वकर्मा,सप्तरी अध्यक्ष अनिता चौधरी,धनुषा अध्यक्ष मन्दिरा लामा,मोहोतरी अध्यक्ष सिलम यादव, सप्तरी उपाध्यक्ष उमेश भगत मोहम्मद गुलजार मियाँ रुपा चौधरी सप्तरी जिल्ला सचिब लगायतका अध्यक्ष र अभियनताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
फल्गुण ५ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेका हुन्।संघर्ष समितिले विभिन्न प्रदेशमा नेपाल राष्ट्र बैंक घेराउ र शक्ति प्रदर्शनको कार्यक्रम सम्पन्न गर्दै पुनः काठमाडौं केन्द्रित हुने जनाए।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८० माघ २, मंगलवार ०७:३६
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्त समारोह लहानमा सम्पन्न

लहानमा भब्य राम रथ यात्रा हुँदै सम्पुर्ण जनसमुदाय

न्यायका लागी मिटर ब्याजी संघर्ष समितिद्वारा लहानमा प्रदर्शन

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८० माघ २, मंगलवार ०७:३६
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८० माघ २, मंगलवार ०७:३६
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८० माघ २, मंगलवार ०७:३६
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८० माघ २, मंगलवार ०७:३६
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८० माघ २, मंगलवार ०७:३६
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८० माघ २, मंगलवार ०७:३६
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.