Nepal BBC
Friday, June 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लघुबित संस्थाले ऋणिहरुलाई ऋण चुक्ता गर्न दिएको चिट्ठी संघर्ष समितिले जलायो

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० कार्तिक २२, बुधबार ०३:५३
लघुबित संस्थाले ऋणिहरुलाई ऋण चुक्ता गर्न दिएको चिट्ठी संघर्ष समितिले जलायो

Loading

महेश सिंह सिरहा २१ कार्तिक – लघुबित संस्था विरुद्धको संघर्ष समिति सप्तरीद्वारा नगर स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।जिल्ला अध्यक्ष अनिता चौधरीको अध्यक्षतामा सुरु भएको प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य धनिक लाल चौधरी प्रदेश सल्लाहकार गुलजार मियाँ,जिल्ला उपाध्यक्ष उमेश भगत,अभियनता शिव चन्द्र लेखी सदस्य रुपा चौधरी,सतिश चौधरीलगायत अतिथिहरुको उपस्तिथि रहेको आयोजकले जानकारी दिनु भयो।
प्रशिक्षण कार्यक्रममा करिब सयौं लघुबित पीडितहरुको उपस्थिति रहेको थियो।विभिन्न लघुबित संस्थाहरुले ऋणिहरुलाई ऋण चुक्ता गर्न दिएको चिट्ठी संघर्ष समितिले जलाएका छन्। ५ सुत्रिय माग राखी पछिल्लो २” बर्ष देखि निरन्तर आन्दोलनमा रहेका संघर्ष समितिले गाउँ गाउँ र पालिकाहरुमा संगठन बिस्तार गरेका छन्। लघुबित संस्था मुर्दा वाद,ज्यादती गर्न पाईदैन,हाम्रो बचत फिर्ता गर भने मुलनाराको साथ आन्दोलित भएका छन्।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० कार्तिक २२, बुधबार ०३:५३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० कार्तिक २२, बुधबार ०३:५३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० कार्तिक २२, बुधबार ०३:५३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० कार्तिक २२, बुधबार ०३:५३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० कार्तिक २२, बुधबार ०३:५३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० कार्तिक २२, बुधबार ०३:५३
Next Post
लहान चुलो थकाली होटेल संचालन सुबिधा सम्पन्न

लहान चुलो थकाली होटेल संचालन सुबिधा सम्पन्न

लघुबित विरुद्ध संघर्ष समितिको उदयपुर जिल्ला भेला सम्पन्न

लघुबित विरुद्ध संघर्ष समितिको उदयपुर जिल्ला भेला सम्पन्न

समाजिक रुपान्तरणको लागी संचारकर्मीहरुसंग समन्वयनात्मक बैठक

समाजिक रुपान्तरणको लागी संचारकर्मीहरुसंग समन्वयनात्मक बैठक

Discussion about this post

ताजा समाचार

सेफ हाउसको आवश्यकता र महिला सुरक्षामा जोड दिँदै समन्वय बैठक

सेफ हाउसको आवश्यकता र महिला सुरक्षामा जोड दिँदै समन्वय बैठक

२०८० कार्तिक २२, बुधबार ०३:५३
बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

२०८० कार्तिक २२, बुधबार ०३:५३
खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

२०८० कार्तिक २२, बुधबार ०३:५३
महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०८० कार्तिक २२, बुधबार ०३:५३
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०८० कार्तिक २२, बुधबार ०३:५३
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८० कार्तिक २२, बुधबार ०३:५३
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८० कार्तिक २२, बुधबार ०३:५३
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८० कार्तिक २२, बुधबार ०३:५३
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८० कार्तिक २२, बुधबार ०३:५३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.