Nepal BBC
Friday, April 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बौद्धिक उचाई ल्याईबररीमा पाउछन् : शिक्षा मन्त्री यादव

महेश सिंह by महेश सिंह
२०८० भाद्र १८, सोमबार ०४:५३
बौद्धिक उचाई ल्याईबररीमा पाउछन् : शिक्षा मन्त्री यादव

Loading

 सिरहा लहान भदौ १८- सिरहाको लहान ११ स्थित रहेको सृजना सामुदायिक पुस्तकालयले १६ औ पुस्तकालय दिवस भब्य रूपमा मनाएका छन्।पुस्तकालयका अध्यक्ष खडग नारायण चौधरीको अध्यक्षमा सुरु भएको कार्यक्रममा मधेस प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादव कार्यक्रम प्रमुख अतिथि रहेको थियो भने विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरी,भुपु पशुपति आदर्श उच्च माध्यमिक बिधालयका प्र.अ.बिश्वनाथ महतो,रोयल सपटेक कलेजका संस्थापक प्रीन्सिपल डा.महादेव साह,एभरेष्ट कलेजका प्रीन्सिपल धर्निधर अधिकारी लगायतका अतिथिहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजक समितिका प्रतिनिधि धर्म राज चौधरीले बताए।

प्रमुख अतिथि यादवका अनुसार प्रबिधिको युगमा पनि यस्तो ठुलो सुबिधा सम्पन्न पुस्तकालय टीकानु सौभाग्यको कुरा हो।
मधेस प्रदेशमा आवशिय बिधालयको स्थानापना गर्न लागेको छ विद्यार्थी र अभिभावक बीच सुमधुर बाताबरण कायम गर्नु पर्नेमा जोड दिदै संस्कारी शिक्षाको बिकास गर्नु पर्ने संघीयता नस्ट भयो भने मधेसको ठुलो क्षेती हुने छ।मधेस सरकारले एशियामा सब भन्दा ठुलो खेल मैदानको अबधारना ल्याएको छ डिपी आरको कार्य अगाडी बढाउने बताए।

अध्यक्ष खडग नारायण चौधरीका अनुसार कुलमा लागेका नयाँ पुस्ताका युवा युवाहरूलाई पुस्तकालयमा लगाए अध्ययन शिल बनाउनु पर्नेमा जोड दिदै पुस्तकालय मित्रताको प्रतिक हो।पुस्तकालय हरेक समाजमा खाचो रहेको जनाउँदै पुस्तकालयहरुलाई बचाउनु मधेस प्रदेश सरकारको भुमिका अग्रनिय हुनुपर्छ बताए।

अर्को शिक्षा बिध डा.महादेव शाहका अनुसार नयाँ पुस्तालाई पुस्तकालयमा पुस्तक पढ्न बानीको बिकास गर्नुपर्नेमा जोडदिदै मित्र शत्रु हुन् सक्छन् पुस्तक शत्रु हुन् सक्दैन डा. साहले चर्चा गरेका थिए।नागरिकमा चेतनाको बिकास र कान्तिको भुसफुकने कार्य गर्ने बताए।

शिक्षा बिध धर्नीधर अधिकारीका अनुसार प्रकारको छ पुस्तकालय संगै कम खर्चमा बढी अध्ययन गर्न समयको सदुपयोग संगै हाम्रो दैनिकको खान पानले नियमित पठान पाठन गर्ने ब्यक्तीको औंसत आयु लामो हुन्छ धर्निधर अधीकारीले बताए।

समाजिक रूपमा पठनमा ध्यानाकर्षण गराउनु पर्ने
प्रबिधिले आउने पुस्तालाई पुस्तक पढ्नबाट बन्चित गराएको जनाए।हाम्रो समाज पठन पाठनमा निकै पछाडी रहेको छ समाजको पठन पाठनलाई ओलझेलमा परेको कुरा प्रष्ट पारेका थिए। नेतृत्व पंङ्तिमा रहने राजनीति ब्यक्तीको मुख्य भुमरीमा रहनुपर्ने जनाए।गाउँ गाउँबाट जनचेतना जगाउनु पर्नेमा जोड दिनु भयो।

पशुपति आदर्श उच्च माध्यमिक बिधालयका पुर्व प्र.अ. बिश्वनाथ महतोले इश्वरी उपासनाको रूपमा लिएको छ पठन पाठनालाई बोधको सुचकको रूपमा लिएको अध्ययन पुस्तकको अध्ययनले जनाएको छ। पुस्तकमा भएको ज्ञान काम लागदैनन। नेपालमा बहुदलीय आए पछि ग्रामिण शिक्षा तथा बिकास पुस्तकालयमा ग्रामीण समाजको सहभागिता हुनुपर्नेमा जोड दिदै उक्त पुस्तकालय दीर्घकालिन रहने बताए। मधेस प्रदेशमा जन जिबनको बिकास हुनुपर्नेमा जोड दिदै मजदुरहरुको बच्चालाई शिक्षामा जोड दिनु भयो ।

प्रदेश सदस्य राजेन्द्र चौधरीले भने मधेस सरकारले पुस्तकालयमा आर्थिक सहयोग गरेर ठाँउठाउमा पुस्तकालयलाई बचाउन र आउदो पुस्तालाई पठन पाठनमा बिकास गर्ने जोड दिनु भयो। पुस्तकालय बिकासको लागी सहयोगको प्रसंग जोडदै सिरहाको स्कुल प्रति ध्यानाकर्षण गराएका थिए।कार्यक्रममा पुस्तकालयका विषयमा शिक्षा बिधहरुले अ-आफनो तर्क राखनु भएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० भाद्र १८, सोमबार ०४:५३
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० भाद्र १८, सोमबार ०४:५३
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० भाद्र १८, सोमबार ०४:५३
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८० भाद्र १८, सोमबार ०४:५३
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८० भाद्र १८, सोमबार ०४:५३
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८० भाद्र १८, सोमबार ०४:५३
Next Post
लहानमा प्रदर्शनीमा आउदै The Nighat Shift चलचित्र

लहानमा प्रदर्शनीमा आउदै The Nighat Shift चलचित्र

माध्यमिक बिधालय पिडरबोनीका विद्यार्थीलाई खेलकुद सामग्री वडा अध्यक्ष चौधरीद्वारा सहयोग

माध्यमिक बिधालय पिडरबोनीका विद्यार्थीलाई खेलकुद सामग्री वडा अध्यक्ष चौधरीद्वारा सहयोग

लघुबित पीडितको माग सम्बोधन नभए जनबिद्रोह गर्छौ : केन्द्रिय अध्यक्ष ज्ञवाली

लघुबित पीडितको माग सम्बोधन नभए जनबिद्रोह गर्छौ : केन्द्रिय अध्यक्ष ज्ञवाली

Discussion about this post

ताजा समाचार

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० भाद्र १८, सोमबार ०४:५३
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० भाद्र १८, सोमबार ०४:५३
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० भाद्र १८, सोमबार ०४:५३
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८० भाद्र १८, सोमबार ०४:५३
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८० भाद्र १८, सोमबार ०४:५३
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८० भाद्र १८, सोमबार ०४:५३
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८० भाद्र १८, सोमबार ०४:५३
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८० भाद्र १८, सोमबार ०४:५३
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०८० भाद्र १८, सोमबार ०४:५३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.