Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लघुबित पीडितको माग सम्बोधन नभए जनबिद्रोह गर्छौ : केन्द्रिय अध्यक्ष ज्ञवाली

महेश सिंह by महेश सिंह
२०८० भाद्र २६, मंगलवार ०२:०७
लघुबित पीडितको माग सम्बोधन नभए जनबिद्रोह गर्छौ : केन्द्रिय अध्यक्ष ज्ञवाली

Loading

महेश सिंह सिरहा लहान २६ भदौ – गुल्मी जिल्लाबाट सुरु भएको लघुबित संस्था विरुद्धको आन्दोलन बिगत १९ महिना देखि निरन्तर रूपमा विभिन्न जिल्लामा चल्दै आएको संघर्ष समितिका मोहोतरी जिल्ला अध्यक्ष सिलम यादवले बताए।

मोहोतरीको बर्दीबास माईस्थान स्थित हुने मधेस प्रदेश स्तरीय प्रशिक्षण भेला कार्यक्रम संघर्ष समितिका प्रदेश संयोजक अर्जुन बिश्वकर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष मणिराम ज्ञवाली रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा केन्द्रिय सचिब रमेश लामा,अतिथिहरुमा केन्द्रिय उपाध्यक्ष युवराज रसाइली,धनुषा जिल्ला अध्यक्ष मन्दिरा लामा,बिशिस्ट समितिका मनोज पौडेल, केन्द्रिय सदस्य धनिकलाल चौधरी अनिता चौधरी, गुलजार मियाँ, उमेश भक्त लगायत विभिन्न जिल्लाका जिल्ला अध्यक्ष तथा संघर्ष समितिमा लागेका सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको आयोजक कमिटीले जनाए।

कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीले भने हामी असोज ३ गतेका लागी पुर्ण रूपमा जनबिद्रोह गर्नको लागी संगठित हुनु जरुरी देखिएको बताए।लघुबित संस्थाबाट पीडित दिदीहरुले किस्ताको दिन नजिकिदै गर्दा घर छाडेर लुकेर बस्नुपर्ने अवस्था थियोे भने कतिले मानशिक तनावका कारण आत्महत्या गर्ने समेत गरे,अहिले तेही दिदीहरु आन्दोलनका कारण किस्ता बहिष्कार गरी अमन च्यनको जिवन बिताउने गरेका छ।

हामी सबैको संघर्षले गर्दा हामी देशै भरी आन्दोलन गर्न सफल भएका छौँ। ग्रामीण भेग र गाउँ -गाउँमा सलबलाउने बितीय दलालहरुको बिगबिगी निकै कम भएको अवस्था छ्।
सरकारले माग पुरा गरेन भने बर्शै बर्ष आन्दोलन जारी रहने केन्द्रिय अध्यक्ष ज्ञवालीले बताए। प्रशिक्षण दिदै लघुबित संस्था नेपालबाट उन्मुलन गरेरै छाडने नभए देशमा ठुलो जनबिद्रोह हुने सरकारलाई चेतावनी दिनुभयो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० भाद्र २६, मंगलवार ०२:०७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० भाद्र २६, मंगलवार ०२:०७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० भाद्र २६, मंगलवार ०२:०७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० भाद्र २६, मंगलवार ०२:०७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० भाद्र २६, मंगलवार ०२:०७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० भाद्र २६, मंगलवार ०२:०७
Next Post
किर्तिम हात खुट्टाको नापजाँच शिबिर सम्पन्न

किर्तिम हात खुट्टाको नापजाँच शिबिर सम्पन्न

सुन्सान बन्दै पालिका अध्यक्ष र अधिकृत २ महिना देखि ग्याब

सुन्सान बन्दै पालिका अध्यक्ष र अधिकृत २ महिना देखि ग्याब

प्रादेशिक अस्पताल लहानमा मेसु डा.कुशवाहाले अबैध तरिकाले भान्जालाई चालकमा भर्ना गरेको खुलासा

प्रादेशिक अस्पताल लहानमा मेसु डा.कुशवाहाले अबैध तरिकाले भान्जालाई चालकमा भर्ना गरेको खुलासा

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८० भाद्र २६, मंगलवार ०२:०७
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८० भाद्र २६, मंगलवार ०२:०७
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८० भाद्र २६, मंगलवार ०२:०७
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८० भाद्र २६, मंगलवार ०२:०७
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८० भाद्र २६, मंगलवार ०२:०७
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८० भाद्र २६, मंगलवार ०२:०७
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८० भाद्र २६, मंगलवार ०२:०७
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८० भाद्र २६, मंगलवार ०२:०७
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८० भाद्र २६, मंगलवार ०२:०७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.