Nepal BBC
Wednesday, June 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

न्यायको माग गर्दै नवराजपुरको जनता आन्दोलीत

महेश सिंह by महेश सिंह
२०८० श्रावण २६, शुक्रबार ०३:११
न्यायको माग गर्दै नवराजपुरको जनता आन्दोलीत

Loading

महेश सिंह सिरहा लहान २६ श्रावण – नवराजपुर गाउँपालिका वडा नम्बर ३ मझौरा गाउँका दलित समुदायका बिलटु मोची लगायत ३ जना गम्भीर घाइते भएको थियोे।उनको मुद्दा दर्ता नगर्दा स्थानीय जनता आक्रोशित भएका छन्।

हालै भएको सार्बजनिक पोखरीको ठेक्का लगाउने निर्णयको विषय स्थानीय शिव राम यादव लगायतका ब्यक्तीहरुले नमान्दा जसपा बाहेकका राजनीति ब्यक्तीहरुको एक समुहले स्थानीय सरकारलाई कुनै जानकारी नगराई पालिका अध्यक्ष शिव उदगार यादव काठमाडौं गएको बेला एकासी पालिकामा हुलहुजत र तालाबन्दी गर्न लाग्दा दोहोरो झडप भएको थियो।

झडपमा स्थानीय शिव राम यादवलाई हातको हडि भाचिएको थियो।उक्त विषयमा जसपाका ३ जना माथी ज्यान मार्ने उधोग मुद्दा दर्ता गराएका छन्।सोही विषयलाई लिएर जसपाका संजिब कुमार यादव लगायत ३ जना माथी ज्यान मार्ने उधोग मुद्दा दर्ता भएको प्रति स्थानीय जनता आक्रोश भएका छन्।

३ जना माथी लगाएको मुद्दा खारेज गरे झुठा मुद्दा हो भन्दै स्थानीय जनताले ईलाका प्रहरी कार्यालय मेहेशपुर पतारीको कार्यालय अगाडी दाईर गरेको मुद्दा खारेजीको माग गर्दै दलित समुदायको बिलटु मोची लगायत ३जना माथी गरेको निर्घात कुटपिट गर्ने ब्यक्ती माथी मुद्दा दर्ता गर्नु पर्छ भन्दै घुस्याहा प्रहरी निरीक्षक केशव कटुवाल मुर्दा बाद,पीडित लाई न्याय देउ भन्दै आज ३ दिन देखि ईलाका प्रहरी कार्यालय अगाडी सयौंको संख्यामा प्रदर्शन गरेका छन्।

दलित समुदायका ब्यक्तीले न्याय पाएन भने अन्बरत रूपमा प्रदर्शन जारी रहने आन्दोलनका प्रतिनिधि सुरेश यादवले बताए। आज छलफलको लागी पुनः बैठक बस्ने निर्णय भएका छन्। बिहिवार बसेको बैठक निस्कर्श बिहिन भएका थियो। शुक्रबार पुनः छ्लफलमा बस्ने निर्यात तय भएका छन।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० श्रावण २६, शुक्रबार ०३:११
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० श्रावण २६, शुक्रबार ०३:११
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० श्रावण २६, शुक्रबार ०३:११
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० श्रावण २६, शुक्रबार ०३:११
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० श्रावण २६, शुक्रबार ०३:११
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० श्रावण २६, शुक्रबार ०३:११
Next Post
सुजाता शाह रिहाईको माग गर्दै संघर्ष समिति आन्दोलीत

सुजाता शाह रिहाईको माग गर्दै संघर्ष समिति आन्दोलीत

लहानमा नि:शुल्क कृत्रिम अंगको लागि नापजाँच शिविर हुने

लहानमा नि:शुल्क कृत्रिम अंगको लागि नापजाँच शिविर हुने

स्वास्थ अधिकृत सेवा निबृत हुँदा भब्य बिदाई

स्वास्थ अधिकृत सेवा निबृत हुँदा भब्य बिदाई

Discussion about this post

ताजा समाचार

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८० श्रावण २६, शुक्रबार ०३:११
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८० श्रावण २६, शुक्रबार ०३:११
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८० श्रावण २६, शुक्रबार ०३:११
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८० श्रावण २६, शुक्रबार ०३:११
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८० श्रावण २६, शुक्रबार ०३:११
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८० श्रावण २६, शुक्रबार ०३:११
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८० श्रावण २६, शुक्रबार ०३:११
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८० श्रावण २६, शुक्रबार ०३:११
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८० श्रावण २६, शुक्रबार ०३:११

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.