Nepal BBC
Friday, January 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

स्वास्थ अधिकृत सेवा निबृत हुँदा भब्य बिदाई

महेश सिंह by महेश सिंह
२०८० भाद्र ३, आईतवार ०२:०८
स्वास्थ अधिकृत सेवा निबृत हुँदा भब्य बिदाई

Loading

महेश सिंह सिरहा लहान ३ भदौ –सिरहाको धनगढीमाई नगरपालिका बिष्णुपुर स्वास्थ चौकीमा कार्यरत रहेका स्वास्थ चौकी इन्चार्ज अमर सिंह थारुले सेवा निबृत हुँदा स्थानीय कर्मचारी स्वास्थकर्मी र शिक्षकहरुले भब्य बिदाई गरेका छन्।एक औपचारिक कार्यक्रमको आयोजना गर्दै वडा अध्यक्ष जय प्रकाश ठाकुरले कामको मुल्यांकन गर्दै स्वास्थ क्षेत्रमा गरेका सराहनीय सेवा र योगदानको कदर गर्दै खादा माला र प्रशंसा पत्र दिएर बिदाई गरेका हुन।

२०४६ साल बाट सरकारी सेवामा प्रवेश गरेका अमर सिंह थारुले शुक्रबार सेवाबाट अबकास प्राप्त गरेका छन्।सेवा अबधिमा कुनै किसिमको जाल झेल र कार्बाहीको भागेदार नबनी इमानदारीता पुर्वक जनताको हित सेवा प्रदान गरेको आफुले गर्भ गरेका थिए।प्रमुख प्रमुख अतिथि वडा अध्यक्ष जय प्रकाश ठाकुरले धुर्व सत्य हो सरकारी सेवामा प्रवेश गरी सक्दा एक दिन अबकास हुनुपर्छ भने कुरा हामी सबैलाई अबगत भएकै कुरा हो।

सेवा निबृत हुनु भएका सरलाई पुनः सल्लाह सुझावको अपेक्षा गर्दै स्वास्थ क्षेत्रको सेवा जनतालाई प्रभाकारी होस् भने कर्मचारी मित्रहरूमा अझै सल्लाह सुझावको खाचो रहेको चर्चा गर्दै लामो जिवनको सुभकामना दिदै भब्य बिदाई गरेका थिए।

बिदाई कार्यक्रममा धनगढीमाई नगरपालिकाको स्वास्थय शखा प्रमुख स्थानीय स्कुलका प्र.अ.बलराम भक्त, नेकपा एमालेका नेता तथा समाजसेवी राम कुमार साह, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य प्रदिप दहाल,लगायत स्वास्थकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको स्वास्थ चौकीमा कार्यरत ममता महतोले जनाए।उपस्थित सम्पुर्ण सहभागीले थारुलाई खादा दोस्ला फुलको माला अबिरको टिका लगाएर स्वागत भब्य बिदाई गरेका हुन्।

महेश सिंह

महेश सिंह

Related Posts

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

२०८० भाद्र ३, आईतवार ०२:०८
लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

२०८० भाद्र ३, आईतवार ०२:०८
लहानमा अत्याधुनिक ल्याबसहित मनटेश्वरी विद्यालय सञ्चालनमा, भर्ना गर्न अभिभावकको घुइँचो

लहानमा अत्याधुनिक ल्याबसहित मनटेश्वरी विद्यालय सञ्चालनमा, भर्ना गर्न अभिभावकको घुइँचो

२०८० भाद्र ३, आईतवार ०२:०८
लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

२०८० भाद्र ३, आईतवार ०२:०८
जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

२०८० भाद्र ३, आईतवार ०२:०८
मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

२०८० भाद्र ३, आईतवार ०२:०८
Next Post
धनगढीमाई बिष्णुपुर स्वास्थ चौकी अधिकृत सेवा निबृत

धनगढीमाई बिष्णुपुर स्वास्थ चौकी अधिकृत सेवा निबृत

सप्तरीमा लघुबित बिरुद्ध संगठन बिस्तार

सप्तरीमा लघुबित बिरुद्ध संगठन बिस्तार

लहानमा नि:शुल्क कृत्रिम अंगको लागि नापजाँच शिविर हुने

लहानमा नि:शुल्क कृत्रिम अंगको लागि नापजाँच शिविर हुने

Discussion about this post

ताजा समाचार

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

२०८० भाद्र ३, आईतवार ०२:०८
लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

२०८० भाद्र ३, आईतवार ०२:०८
लहानमा अत्याधुनिक ल्याबसहित मनटेश्वरी विद्यालय सञ्चालनमा, भर्ना गर्न अभिभावकको घुइँचो

लहानमा अत्याधुनिक ल्याबसहित मनटेश्वरी विद्यालय सञ्चालनमा, भर्ना गर्न अभिभावकको घुइँचो

२०८० भाद्र ३, आईतवार ०२:०८
लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

२०८० भाद्र ३, आईतवार ०२:०८
जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

२०८० भाद्र ३, आईतवार ०२:०८
मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

२०८० भाद्र ३, आईतवार ०२:०८
लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

२०८० भाद्र ३, आईतवार ०२:०८
सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

२०८० भाद्र ३, आईतवार ०२:०८
बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

२०८० भाद्र ३, आईतवार ०२:०८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.