Nepal BBC
Thursday, March 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

संयुक्तरूपमा ५ लाईन्स कलबको पदस्थापना सम्पन्न

महेश सिंह by महेश सिंह
२०८० श्रावण २०, शनिबार ०९:५८
संयुक्तरूपमा ५ लाईन्स कलबको पदस्थापना सम्पन्न

Loading

 – लाईन्स कलब अफ फुलवारी लगायत ५ वटा लाईन्स कलबको संयुक्तरूपमा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ।बिगत करिब ५ बर्ष अगाडी लहानमा भित्रीएको लाईन्स कलबहरु समाज सेवामा सकृय रहेका छन।

शुक्रबार राती लहान नगरपालिका वडा नम्बर ७ स्थित रहेको मारवाडी सेवा सदनमा लहानमा अबस्थित रहेको लाईन्स कलब अफ लहान सिटी,लाईन्स कलब अफ सनसाईन, लाईन्स कलब अफ फुलवारि,लाईन्स कलब धनगढीमाई, लाईन्स कलब अफ मिर्चैया लगायतका ५कलबले संयुक्तरूपमा पदस्थापना कार्यक्रम बृहत रूपमा सम्पन्न गरेको छ्।बर्ष भरिमा गरेको सेवाको चर्चा गर्दै समाज सेवामा अतुलनीय सहयोग र योगदान दिने मनहरुलाई दोसल्ला र मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए।

लाईन्समा लागेका ब्यक्तीहरुले जातीय लिङ्गको आधारमा भेदभाव नगर्ने संस्था हो। उक्त संस्था सेवा प्रदायक संस्था भएकोले गरिब दलित निमुखा ब्यक्तीहरुको सेवा गर्ने संस्था रहेको बताए।हामीले हेरेर अरु पनि लाईन्सको सदस्य बन आकर्षण होस, २०२७ सम्म १५ लाख सदस्य बनाउने उदेश्य राखेको शिव कुमार कटुवाल district 325 F गभर्नरले बताए।

५ वटा लाईन्स कलबको पदस्थापना संयुक्त रूपमा गर्न पाउदा आफू खुशी भएको लाईन्स कलब अफ फुलवारीका निबर्तमान अध्यक्ष राकेश झाले बताए।झाले कार्यक्रम कै बिच अध्यक्षको जिम्मेवारी राजा बाबु साहलाई दिएको जनाए। नेपालका पुर्व प्रधानमन्त्री मातृका प्रासाद कोइलाले नेपालमा १९७१ सालमा नेपालको बिराटनगरमा सर्व प्रथम संचालनमा ल्याएका थिए।क्यानाडाका डाक्टर पेशी हिम भने ब्यक्तीले समाजको हित हुने गरी समाज सेवाको भवनाले लाईन्स कलबको जन्म दिएको तथ्यांकमा उल्लेख छन्।

बिश्व युद्ध भएको बेला यस्तो युद्धमा परेर धेरै ब्यक्तीहरुको समस्या हुँदा घाते ब्यक्तीहरुलाई उपचार र दु:खमा साथ दिने भएको हुँदा तेहि ठाँउबाट लाईन्सको जन्म भएको बताए। लाईन्स कलब अन्तर्राष्ट्रिय संस्था हो।सेवाको भवनमाले जो सुकै ब्यक्ती सदस्य बन्न पाउने छन्।बिश्वमा लाईन्समा 14 लाख सदस्य हुनुहुन्छ जस मध्ये नेपालमा ४५ हजार सदस्य रहेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८० श्रावण २०, शनिबार ०९:५८
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८० श्रावण २०, शनिबार ०९:५८
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८० श्रावण २०, शनिबार ०९:५८
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८० श्रावण २०, शनिबार ०९:५८
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८० श्रावण २०, शनिबार ०९:५८
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८० श्रावण २०, शनिबार ०९:५८
Next Post
लहानमा स्नेह मिलन कार्यक्रम सम्पन्न

लहानमा स्नेह मिलन कार्यक्रम सम्पन्न

मधेशमा प्राकृतिक विरुद्ध भईरहेको अवैध कार्य रोकन वन तथा वातावरण मन्त्री महतोलाई ज्ञापनपत्र

मधेशमा प्राकृतिक विरुद्ध भईरहेको अवैध कार्य रोकन वन तथा वातावरण मन्त्री महतोलाई ज्ञापनपत्र

दलित भएकै कारण मुद्दा दर्ता गर्दिन पीडितको आरोप

दलित भएकै कारण मुद्दा दर्ता गर्दिन पीडितको आरोप

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८० श्रावण २०, शनिबार ०९:५८
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८० श्रावण २०, शनिबार ०९:५८
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८० श्रावण २०, शनिबार ०९:५८
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८० श्रावण २०, शनिबार ०९:५८
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८० श्रावण २०, शनिबार ०९:५८
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८० श्रावण २०, शनिबार ०९:५८
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

२०८० श्रावण २०, शनिबार ०९:५८
जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

२०८० श्रावण २०, शनिबार ०९:५८
सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

२०८० श्रावण २०, शनिबार ०९:५८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.