Nepal BBC
Monday, July 27, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बिकास निर्माणमा अग्रसर हुँदै अध्यक्ष सम्झना सिंह

महेश सिंह by महेश सिंह
२०८० श्रावण १२, शुक्रबार ०८:१०
बिकास निर्माणमा अग्रसर हुँदै अध्यक्ष सम्झना सिंह

Loading

महेश सिंह महतो सिरहा १२ श्रावण – सिरहाको नरहा गाउँपालिका वडा २ का वडा अध्यक्ष सम्झना सिंह दनुवारले बिकास निर्माणका काममा पालिकाको सबै वडा मध्येमा बिकास निर्माणको काममा तेज देखिएका छन।

महिला वडा अध्यक्ष सिंहले चौतर्फी बिकासमा चासो लिएर निर्माणका काम अगाडि बढाएका हुन्। बिगतका अध्यक्षले बिकासका काममा तेति कामगर्न नसकिदा स्थानीय बासीका अनुसार महिला पुरुष भन्दा इमानदार हुन्छ भनेर महिला अध्यक्ष सिंहलाई अत्यधिक मतले बिजय गराएका हुन्।

केहि बिकास बाधकहरुका कारण अध्यक्षले गर्न चाहेको बिकास निर्माणका काममा बाधा अर्चन गर्न आउने गरेको अध्यक्ष सम्झना सिंह दनुवारले जनाए।वडाका अधिकांन्स गाउँमा RCC ढलान गरेका छन् भने शिक्षा स्वास्थमा पहिला भन्दा निकै सुधार ल्याएका छन भने बाटो फराकिलो गर्न लागेका हुन्।

बिकासको नाउँमा निकै पछाडि परेका नरहा गाउँपालिका नयाँ निर्वाचन पस्चात नयाँ जनप्रतिनिधि आउँदा बिकासको काम अगाडि बढे स्थानीयले बताए। अझै सडकलाई कालोपत्र गर्न निर्णय गरेका हुन्। अध्यक्ष सिंहले गरेका कामले स्थानीयले निकै खुशी भएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० श्रावण १२, शुक्रबार ०८:१०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० श्रावण १२, शुक्रबार ०८:१०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० श्रावण १२, शुक्रबार ०८:१०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० श्रावण १२, शुक्रबार ०८:१०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० श्रावण १२, शुक्रबार ०८:१०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० श्रावण १२, शुक्रबार ०८:१०
Next Post
नशा ईन्स्टिच्युट र हिमालयन कलेजद्वारा करियर डेभलपमेन्ट कार्यक्रम सम्पन्न

नशा ईन्स्टिच्युट र हिमालयन कलेजद्वारा करियर डेभलपमेन्ट कार्यक्रम सम्पन्न

१७ औं वार्षिक सामाजिक लेखाजोखा सम्पन्न

१७ औं वार्षिक सामाजिक लेखाजोखा सम्पन्न

बालविवाहको रोकथाम हामी सबैको दायित्व: मन्त्री यादव

बालविवाहको रोकथाम हामी सबैको दायित्व: मन्त्री यादव

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८० श्रावण १२, शुक्रबार ०८:१०
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८० श्रावण १२, शुक्रबार ०८:१०
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८० श्रावण १२, शुक्रबार ०८:१०
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८० श्रावण १२, शुक्रबार ०८:१०
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८० श्रावण १२, शुक्रबार ०८:१०
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८० श्रावण १२, शुक्रबार ०८:१०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.