Nepal BBC
Wednesday, September 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

स्कुल बालबालिकालाई ब्याग सहयोग

महेश सिंह by महेश सिंह
२०८० असार १५, शुक्रबार ०१:३१
स्कुल बालबालिकालाई ब्याग सहयोग

Loading

महेश सिंह सिरहा लहान १५ असार – लहान नगरपालिका वडा नम्बर १७ मा अव्यवस्थित रहेको आधारभुत विधालय दौलतपुरको १०१ छात्र,छात्रा लाई लायन्स क्लव अफ लहान फुलबारीद्वारा स्कुल ब्याग तथा स्टेशनरी बितरण गरिएको छ।उक्त स्कुलमा गरिब दलित सीमान्तकृत समुदायको बालबालिकाहरु अध्ययन रत रहेका छन्।स्थानीय पुष्पा सारदा र हरिकिशन सारदा सहयोगमा लायन्स क्लव अफ लहान फुलबारीले प्रति विद्यार्थी एक ब्याग र शैक्षिक सामाग्री
सहयोग गरेका छन्।

एक औपचारिक कार्यक्रमको आयोजना गरि वितरण गरेको हो।कल्बका अध्यक्ष राकेश झा को अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथी समाजसेवी हरीकिशन सारदा,पुष्पा सारदा रहनु भएको थियो।कार्यक्रम संचालन सचिवफ श्याम सुन्दर साहले गरेको थियो भने कार्यक्रममा राजाबाबु साह,शंकर प्रसाद गुप्ता,डा.रितेश गीरी,बिजय यादव,गंगा यादव लगायत ब्यक्तीहरुको सहभागिता रहेको आयोजकले जनाए।

गरिबका रेखामुनि रहेका विद्यार्थीहरुलाई ब्याग सहयोग गर्दा अभिभावक सहित विद्यार्थीहरुले समेत खुशी भएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० असार १५, शुक्रबार ०१:३१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० असार १५, शुक्रबार ०१:३१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० असार १५, शुक्रबार ०१:३१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० असार १५, शुक्रबार ०१:३१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० असार १५, शुक्रबार ०१:३१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० असार १५, शुक्रबार ०१:३१
Next Post
नेपाल इको प्यानल दुर्गम जिल्लामा पनि

नेपाल इको प्यानल दुर्गम जिल्लामा पनि

काठमाडौंको वल्र्ड स्कुलमा ओपन हाउस हुने

काठमाडौंको वल्र्ड स्कुलमा ओपन हाउस हुने

लहानमा नशा ईन्स्टिच्युटको कार्यक्रम सम्पन्न

लहानमा नशा ईन्स्टिच्युटको कार्यक्रम सम्पन्न

Discussion about this post

ताजा समाचार

२०८४ को निर्वाचनमा महिला नेतृत्व बढाउन सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिला नेतृत्व बढाउन सिरहामा ‘अनुपम अभियान’

२०८० असार १५, शुक्रबार ०१:३१
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८० असार १५, शुक्रबार ०१:३१
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८० असार १५, शुक्रबार ०१:३१
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८० असार १५, शुक्रबार ०१:३१
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.