Nepal BBC
Monday, August 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

किशोरीलाई विद्यालयमा भर्ना तथा शैक्षिक सामाग्री वितरण

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० बैशाख २९, शुक्रबार १५:०८
किशोरीलाई विद्यालयमा भर्ना तथा शैक्षिक सामाग्री वितरण

Loading

प्रदिप सिंह, लहान २९ बैशाख ।
किशोरी शिक्षा परियोजना अन्र्तगत सिरहाको भगवानपुर गाउँपालिकास्थित बालासुन्दरी माध्यमिक विद्यालयका ७४ जना किशोरिहरुलाई ‘केयर नेपाल’ को आर्थिक सहयोगमा दलित जनकल्याण युवा क्लवको आयोजनामा विद्यालयमा भर्ना तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।

आज एक कार्यक्रमाकाबीच उडान सिकाई केन्द्रमा अध्ययनरत उक्त किशोरि छात्राहरुलाई कपी, कलम, पेन्सिल, औजार बक्स, सरसफाईका सामाग्रीहरु लगाएत अन्य शैक्षिक तथा खेलकुदको सामाग्रीहरु वितरण गरेको केयर नेपालको प्रोग्राम एसोसिएट इन्दिरा थापाले जानकारी दिनुभयो ।

साक्षरता घोषणा नहुनु पनि एउटा दुःखको विषय भएको प्रोग्राम एसोसिएट थापाले बताउनुभयो । त्यस्तै उहाँले यस प्रकारको सामाग्रीहरु वितरणले अभिभावकहरुलाई आफ्ना किशोरिहरुलाई पढाईप्रति आकर्षित गर्ने पनि बताउनुभयो । त्यसैगरि विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार झाले विद्यालयका किशोरी छात्राहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्दा अध्ययनमा सकरात्मक उर्जा थपेको बताउनुभयो ।

त्यस्तै पालिकाका उप अध्यक्ष रेखा कुमारि यादवले शिक्षा क्षेत्रमा छात्राहरुलाई विद्यालय नपठाउँने प्रवित्ति भएकाले यसरि विभिन्न संस्थाहरुले शक्षिक सामाग्री प्रदान गर्दा शिक्षामा छात्राहरुको सहभागिता बढेर जान विश्वास गर्नुभयो । त्यसैगरि दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेस विसुङ्केका अनुसार उक्त क्लबले गरेका विभिन्न कार्यमध्य यो एक महत्वपुर्ण कार्यक्रम भएको बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा अन्य विद्यालयमा पनि यस्ता प्रकारका सहयोगहरु निरन्तर गरिने छ ।

आफ्नो वडावासी किशोरी छात्राहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरेकोमा केयर नेपाल र युवा क्लवलाई ३ नं. वडा अध्यक्ष विनोद यादवले धन्यवाद व्यक्त गर्नुभयो ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० बैशाख २९, शुक्रबार १५:०८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० बैशाख २९, शुक्रबार १५:०८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० बैशाख २९, शुक्रबार १५:०८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० बैशाख २९, शुक्रबार १५:०८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० बैशाख २९, शुक्रबार १५:०८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० बैशाख २९, शुक्रबार १५:०८
Next Post
कबिर मन्दिर लहानमा बन्दै

कबिर मन्दिर लहानमा बन्दै

लहानमा शिक्षाको हब बन्दै,स्कुल अफ एशकोलर

लहानमा शिक्षाको हब बन्दै,स्कुल अफ एशकोलर

लहानमा शिक्षाको हब बन्दै,स्कुल अफ स्कलर्श

लहानमा शिक्षाको हब बन्दै,स्कुल अफ स्कलर्श

Discussion about this post

ताजा समाचार

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८० बैशाख २९, शुक्रबार १५:०८
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८० बैशाख २९, शुक्रबार १५:०८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८० बैशाख २९, शुक्रबार १५:०८
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८० बैशाख २९, शुक्रबार १५:०८
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८० बैशाख २९, शुक्रबार १५:०८
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० बैशाख २९, शुक्रबार १५:०८
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८० बैशाख २९, शुक्रबार १५:०८
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८० बैशाख २९, शुक्रबार १५:०८
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८० बैशाख २९, शुक्रबार १५:०८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.