Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राजनीतिको उच्च ओहदामा  सकृय रहेका यादवलाई धनगढीमाई नगरपालिकामा का.स. को जागिर

महेश सिंह by महेश सिंह
२०८० बैशाख २८, बिहीबार ०७:५०
राजनीतिको उच्च ओहदामा  सकृय रहेका यादवलाई धनगढीमाई नगरपालिकामा का.स. को जागिर

Loading

बैशाख २८ गते -सिरहाको धनगढीमाई नगरपालिकामा राजनीतिमा उच्च ओहदामा रहेका राजनीति ब्यक्ती स्थानीय दिनेश यादवलाई कार्यालय सहयोगीमा जागीरमा राखेका छन्।साताको दुरुपयोग गर्दै नगर प्रमुख शिब शंकर महतोले आफ्नै पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवलाई कार्यालय सहयोगीको जागीर दिएका छन्।

संविधानमा उल्लेख अनुसार राजनीतिमा उच्च ओहोदाको पदमा जिम्मेवार ब्यक्तीलाई कुनै पनि सरकारी सेवा सुबिधा लिन नपाउने संबिधान मै उल्लेख्य गरेका छन्। दिनेश यादव धनगढीमा भएको आम सभाबाट राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष बनेका छन्।

जिल्ला अध्यक्ष दिनेश यादवलाई नगरपालिकाका प्रमुख शिव शंकर महतो र प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद वाग्लेले राजनीति दवाब आर्थिक सेटीङ्गमा संबिधान बिपरित कार्य गरी र गैरकानुनी कार्य भएको स्थानीय विपक्षीदलका राजनीति ब्यक्तीहरुको आरोप रहेका छन्।

सिरहाको धनगढीमाई नगरपालिकामा कार्यालय सहयोगीको सेवा सुबिधा लिने दिनेश यादव पार्टी कार्यक्रममा निरन्तर धाउने गरेका विपक्षीदल राजनीति कर्मीहरुको आरोप रहेका छन्।नेकपा एमालेका नेता तथा पुर्व मन्त्री लिलानाथ श्रेष्ठको उपस्थिति धनगढीमाई नगरपालिकामा सम्पन्न कार्यक्रममा दिनेश यादवलाई बिगत केहि महिना अगाडी जिल्ला अध्यक्ष बनाएका छन्।विपक्षी राजनीति कर्मीका अनुसार राजनीति छोडनु पर्ने अर्थात जागीर गर्ने माग गरेका छन्।

राजनीति मिठो कि जागिर मिठो भन्दै दुबै मध्ये कुनै एउटामा सकृय हुनुपर्ने र यसरी दुई भासे बन्नबाट छुट्टीनुपर्ने स्थानीयको माग रहेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० बैशाख २८, बिहीबार ०७:५०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० बैशाख २८, बिहीबार ०७:५०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० बैशाख २८, बिहीबार ०७:५०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० बैशाख २८, बिहीबार ०७:५०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० बैशाख २८, बिहीबार ०७:५०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० बैशाख २८, बिहीबार ०७:५०
Next Post
लहानमा सेफहाउस बनाउन ओरेक नेपालको जोड

लहानमा सेफहाउस बनाउन ओरेक नेपालको जोड

किशोरीलाई विद्यालयमा भर्ना तथा शैक्षिक सामाग्री वितरण

किशोरीलाई विद्यालयमा भर्ना तथा शैक्षिक सामाग्री वितरण

कबिर मन्दिर लहानमा बन्दै

कबिर मन्दिर लहानमा बन्दै

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८० बैशाख २८, बिहीबार ०७:५०
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८० बैशाख २८, बिहीबार ०७:५०
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८० बैशाख २८, बिहीबार ०७:५०
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८० बैशाख २८, बिहीबार ०७:५०
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८० बैशाख २८, बिहीबार ०७:५०
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८० बैशाख २८, बिहीबार ०७:५०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.