Nepal BBC
Tuesday, April 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

प्रादेशिक अस्पताल सिरहा: जेनेरेटरमा आगलागी, उपचारत एकको मृत्यु

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ चैत्र २९, बुधबार १२:१६
प्रादेशिक अस्पताल सिरहा: जेनेरेटरमा आगलागी, उपचारत एकको मृत्यु

Loading

सिरहा, चैत २९ गते । प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी भएको छ । आगलागीको कारणले प्रादेशिक अस्पताल सिरहामा डायालासिस गराई रहेका एकजनाको मृत्यु भएको ।
मृत्यु हुनेमा सिरहाको बरियारपट्टी गाउँपालिका– खोक्सीका ६५ वर्षीय प्रदीप कुमार दास रहेका छन् । डायालासिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आज दिउँसो आगलागी भएपछि वार्डमा हाताहाती भएको थियो । त्यस क्रममा डायालासिस गराई रहेका दासलाई रगत कमी भएकोले रगत चढाईरहेको थियो । आगलागी भएको जानकारी पाएपछि वार्डमा खटिएका स्वास्थ्यकर्मीले रगतको पाईप चुुडाईदिएको र क्याब नलगाउँदा विरामीको अत्याधिक रक्तश्राव भएको थियो ।
अत्याधिक रक्तश्रावका कारण गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको हो । आगलागीको समयमा ८ जना डायालासिस गराईरहेका थिए । डायालासिस संधै भईरहेको र पहिलेदेखि सिकिस्त रहेको र उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी अशोक सिंहले बताएका छन् । ‘जेनेरेटर चल्दै क्रममा आगलागी भयो,’ सूचना अधिकारी सिंहले भने,‘उपचार गराउदै गरेकालाई पछि आकस्मिक कक्षमा उपचार गराएपनि जोगाउन सकिएन् ।’
अरु वार्डमा पनि भर्ना भएका रोगीहरुको भागभाग भएको थियो । डायालासिस, एचडियू, प्रसुति वार्ड लगायतमा भर्ना भएका रोगीहरु आगलागीको चपेटामा पर्ने भन्दै बाहिर निस्किएका थिए ।
यता अस्पतालका मेसु डा नागेन्द्र प्रसाद यादव नेपाल बाहिर रहेका छन् ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ चैत्र २९, बुधबार १२:१६
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

Next Post
लहानका पुर्व उपमेयर स्व:जवाहरलाल महतोकी आमाको निधन समृद्धि प्रतिष्ठानद्वारा श्रद्धाञ्जली अर्पण

मिर्चैयामा सरकारी जग्गा भुमाफीयाको कब्जामा नगरप्रमुख यादवको ध्यानाकर्षण

क्याम्पस प्रमुख तुलसी राम पोखरेलको निधन: क्याम्पसमा बृहत शोक र श्रद्धाञ्जली सभा

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ चैत्र २९, बुधबार १२:१६
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०७९ चैत्र २९, बुधबार १२:१६
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०७९ चैत्र २९, बुधबार १२:१६
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ चैत्र २९, बुधबार १२:१६
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०७९ चैत्र २९, बुधबार १२:१६
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०७९ चैत्र २९, बुधबार १२:१६
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.