Nepal BBC
Thursday, June 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जे.एस.मुरारका क्याम्पसमा विद्यार्थी जनत संघको बहुदलीयता

महेश सिंह by महेश सिंह
२०७९ चैत्र २, बिहीबार ०२:३९
जे.एस.मुरारका क्याम्पसमा विद्यार्थी जनत संघको बहुदलीयता

Loading

महेश सिंह सिरहा लहान २ फाल्गुन – चैत ५ गते हुन् लागेको स्वभियु निर्वाचनमा लहान स्थित रहेको जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानमा जम्मा ६ वाटा राजनीति पार्टीका विद्यार्थी भातृ संगठनले चुनावमा भागलिन दल दर्ता गराएका छन्।

बिगतमा अखिल र नेबि संघले राज गर्दै आएको जे.एस. मुरारका क्याम्पसमा विद्यार्थी जनमत संघको बहुलियता देखिको छ।चुनावमा भाग लिने दलका प्रतिनिधिहरुले मनोनय दर्ता गराउने दिन बिहिवार आजको दिएको हो ।

निर्वाचन सम्पन्न गर्न निरन्तर दुई दिन देखि बस्ने सर्बदलिय बैठकले निर्वाचनकको लागी कुनै टुंगो नलागदा बैठक निशकर्श बिहिन बनेका सहायक क्याम्पस प्रमुख सजन कुमार साहले बताए।

स्व.भि.यु निर्वाचन २०७९ को लागी निर्वाचन कार्य तालिका छलफलका लागी निर्वाचन समिति तथा निर्वाचनमा प्रयोजनका लागी क्याम्पसमा दल दर्ता भएका संगठनका प्रतिनिधिसंग बैठक बसेका थिए। निरन्तर दुई दिन सम्म बैठक बस्दा सहमति हुन् नसक्दा क्याम्पसले केन्द्रले निर्धारण गरेको स्वभियु निर्वाचन मिती चैत ५ गते नै गराउने क्याम्पसले निर्णय गरेका छन्।

हिजो बसेको बैठकमा अखिलका विद्यार्थीहरु बैठक बहिष्कार गरेका थिए।नेबि संघका पप्पु कुमार यादव,विद्यार्थी जनमत संघका जितेन्द्र कुमार मंण्डल,अखिल क्रान्तिकारीका राम उदगार यादव,समाजबादी विद्यार्थी संघका उमेश कुमार साह, अनेरास्ववियुका मो.नबि हसन लगायतका प्रतिनिधिहरुले बैठकमा भाग लिएका थिए।

क्याम्पस प्रमुख संजय कुमार चौधरीका अनुसार चैत ५ गते निर्वाचन गराउने सम्पुर्ण दलका प्रतिनिधिलाई परिपत्र सार्बजनिक गरेका छन्।सोमबार बिहान बसेको बैठक निस्कर्श बिहिन भएर पुनः ४ बजे बैठक बस्ने तय गरेका छन्।
स्वभियु चुनावका लागी देश भरीका विभिन्न क्याम्पसहरुमा चुनावी सर्गर्मी बढीएका छन्।

१४ बर्ष देखि नेतृत्व बिहिन रहेका जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानमा चैत ५ गते निर्वाचन गराउन क्याम्पसले पुर्ण रूपमा पहल गरिरहेका छन्।निर्वाचन बहिष्कार गरेका अखिलका विद्यार्थीहरु पुनः निर्वाचनमा भाग लिने पुर्व क्याम्पसका स्वभियु सभापति दिपेन्द्र चौधरीले बताए।

चुनावी दर्गर्मी निकै बढीएको क्याम्पस प्रमुख संजय कुमार चौधरीले बताए।मतदान गर्ने विद्यार्थीहरुको लागी चैत १ गते सम्म नामाङ्गअबधि तोकिएको क्याम्पस प्रमुखले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ चैत्र २, बिहीबार ०२:३९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ चैत्र २, बिहीबार ०२:३९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ चैत्र २, बिहीबार ०२:३९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ चैत्र २, बिहीबार ०२:३९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ चैत्र २, बिहीबार ०२:३९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ चैत्र २, बिहीबार ०२:३९
Next Post
भुक्तानी दिन पीडित लाई खोज्दै प्रबन्धक महतो

भुक्तानी दिन पीडित लाई खोज्दै प्रबन्धक महतो

आर्थिक भुक्तानी दिन पीडित खोज्दै प्रबन्धक महतो

आर्थिक भुक्तानी दिन पीडित खोज्दै प्रबन्धक महतो

लहानको जे.एस.क्याम्पसमा संयुक्त गठबन्धनको प्यानल सहित जित्ने प्रवल सम्भावना

लहानको जे.एस.क्याम्पसमा संयुक्त गठबन्धनको प्यानल सहित जित्ने प्रवल सम्भावना

Discussion about this post

ताजा समाचार

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०७९ चैत्र २, बिहीबार ०२:३९
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०७९ चैत्र २, बिहीबार ०२:३९
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०७९ चैत्र २, बिहीबार ०२:३९
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०७९ चैत्र २, बिहीबार ०२:३९
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०७९ चैत्र २, बिहीबार ०२:३९
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ चैत्र २, बिहीबार ०२:३९
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ चैत्र २, बिहीबार ०२:३९
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ चैत्र २, बिहीबार ०२:३९
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ चैत्र २, बिहीबार ०२:३९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.