Nepal BBC
Tuesday, September 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई  अन्तर्राष्ट्रिय पुरस्कार

महेश सिंह by महेश सिंह
२०७९ पुष ११, सोमबार ०२:२५
वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई  अन्तर्राष्ट्रिय पुरस्कार

Loading

काठमाडौँ, ११ पुस – हेम–सरिता फाउन्डेसनले वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई २ हजार अमेरिकी डलरको अन्तर्राष्ट्रिय पुरस्कार सहित सम्मान गर्ने भएको छ ।

काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर फाउन्डेसनले २ हजार अमेरिकी डलरको टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भण्डारीलाइ प्रदान गर्ने जानकारी दिएको छ । फाउन्डेसनले हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार र भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार समेत प्रदान गर्ने जनाएको छ ।

फाउन्डेसनले विद्यालय भवन र व्यवस्थापन हस्तान्तरण र भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पसस्तक लोकार्पण समेत गर्ने कार्यक्रम रहेको छ ।

पुरस्कार वितरण कार्यक्रम यहि ११ गत सोमबार प्रज्ञाभवनको सिद्धिचरण सभाकक्षमा हुने हेम–सरिता फाउन्डेसन, अन्तर्राष्ट्रिय समितिका अध्यक्ष जेनी पाठकले जानकारी दिनु भएको छ ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ पुष ११, सोमबार ०२:२५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
ऐलानी जग्गा छाडेर निजीमा सडक, प्रशासन र अदालत गुहार्दै जग्गा धनी

समाजसेवी अजय यादवद्वारा धार्मिक महोत्सवको उदघाटन

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.