Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

महेश सिंह by महेश सिंह
२०८३ आश्विन ३, शनिबार १९:१८
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

Loading

महेश सिंह,लहान – सिरहाको लहान नगरपालिकामा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौं महिला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

रास्वपा लहान नगर उपसभापति सुशमा चौधरीको विशेष पहलमा आयोजित कार्यक्रममा अधिवक्ता प्रभा नायक, कविता जेस्वाल लगायत दर्जनौं महिलाले पार्टी प्रवेश गरेको जनाइएको छ।

पार्टी प्रवेश गर्ने महिलाहरूले रास्वपाको नीति, कार्यक्रम तथा राजनीतिक गतिविधिप्रति आकर्षित भएर आफूहरू पार्टीमा आबद्ध भएको बताएका छन्। कार्यक्रममा विभिन्न दलमा आबद्ध रहेका तथा स्वतन्त्र रूपमा राजनीतिक गतिविधिमा संलग्न महिलाहरू पनि रास्वपामा जोडिएको बताइएको छ।

लहान नगर क्षेत्रमा पछिल्लो समय विभिन्न राजनीतिक दलबाट रास्वपामा प्रवेश गर्ने क्रम बढेको पार्टीका स्थानीय नेताहरूको भनाइ छ। उनीहरूले महिला सहभागिता विस्तारसँगै संगठन निर्माणका गतिविधिलाई समेत तीव्रता दिइरहेका छन्।

पार्टी प्रवेश कार्यक्रममा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममा नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै आगामी दिनमा संगठनलाई थप सुदृढ बनाउने विषयमा छलफलसमेत गरिएको जनाइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८३ आश्विन ३, शनिबार १९:१८
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८३ आश्विन ३, शनिबार १९:१८
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

Next Post

Discussion about this post

ताजा समाचार

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.