Nepal BBC
Saturday, June 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा सडकमै पार्किङ्ग,ट्राफिक प्रहरी बेखबर

महेश सिंह by महेश सिंह
२०७९ मंसिर २३, शुक्रबार ०६:४९
लहानमा सडकमै पार्किङ्ग,ट्राफिक प्रहरी बेखबर

Loading

महेश सिंह सिरहा लहान २२ मंसिर – सिरहाको लहान नगरपालिकामा बसपार्क संचालन गर्न नसकिदा पुर्व लोकमार्गमा सडकमै पार्किङ्ग गर्न थालिएका छन्।
लहान नगरपालिका भित्र २ वाटा बसपार्क रहे पनि पुरानो बस पार्कहरु संचालनमा नआउँदा लोकमार्गमा गाडीहरूको चाप निकै बढीएका छन्।

गाडीहरुको अबेवस्थित पार्किङ्गको कारण सर्बसाधारणहरु दुर्घटनाको जोखिम संग खेपदै आएका छन्।लहान नगरपालिकाले पुरानो बसपार्कहरुसंचालनमा ल्याउन नसकिदा बसपार्कहरु जिर्न बन्दै गएका छन्।लहान १ सिङ्गराही स्थित रहेको बसपार्क संचालनमा हुँदा सडकमा जथाभावी सबारी साधारण र गाडीहरूको भिडभाड बजार र सडक पेटीमा कम हुने गरेका थियो।

सडक पेटीमा गाडीहरू पार्किङ्ग गर्दा स्थानीय पसले विभिन्न संस्था र सर्वसाधारणलाई सास्ती र दुर्घटनाको चपेटामा पर्ने सम्भावना देखिएका छन्।सडक मै पार्किङ्ग गर्दा जिल्ला ट्राफिक कार्यालय लहान सिरहाले बेखबर भएका छन्।सडक पेटीमा घण्टाै घन्टा गाडीहरू पार्किङ्ग गर्दा ट्राफिक प्रहरी कार्यालयले कार्वाही गर्न किन पछाडि परेको स्थानीयहरुको गुनासो रहेका छन्।स्थानीयका अनुसार स्थानीय सरकारको निर्वाचन भएको करिब ७ महिना भयो तर अहिले सम्म लहान नगरपालिकाले बसपार्कलाई ब्यवस्थित गर्न नसकेको सरकारलाई गुनासो गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
Next Post
संसद् सचिवालयसँग विनय यादवले मागे सूचना

संसद् सचिवालयसँग विनय यादवले मागे सूचना

विवेकहीन तत्वहरुलाई सुध्रिन चेतावनी : प्रमुख गिता चौधरी

विवेकहीन तत्वहरुलाई सुध्रिन चेतावनी : प्रमुख गिता चौधरी

बरियादा मान्दैनन् ईलाका चकरधटा कार्यालय ईन्चार्ज :प्रहरी निरीक्षक सुरेश ठाकुर

बरियादा मान्दैनन् ईलाका चकरधटा कार्यालय ईन्चार्ज :प्रहरी निरीक्षक सुरेश ठाकुर

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०७९ मंसिर २३, शुक्रबार ०६:४९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.