Nepal BBC
Monday, September 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान जारी

महेश सिंह by महेश सिंह
२०७९ मंसिर ९, शुक्रबार १४:१६
लहानमा लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान जारी

Loading

महेश सिंह सिरहा लहान ९ मंसिर – ३१ औं लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान सिरहाको लहानमा सुरु भएको छ।
सभ्य समाजको पहिचान लैङ्गकि हिंसा विरुद्धको अभियान मुल नाराको साथ कार्यक्रम कार्यक्रम सुरु भएको छ्।

महिला हिंसा न्यूनीकरण गर्नको लागी सिरहाको लहानमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्।लहान नगरपालिकाले आयोजना गरेको कार्यक्रममा हजारौं महिना अधिकारकर्मीहरुको उपस्थिति रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शखाको प्रतिनिधि अन्जना कुमारी साहले बताए।

महिला अधिकारकर्मी तथा महिला बालबालिका शखा संयोजक अशा कुमारी महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरपालिकाको प्रमुख महेश प्रसाद चौधरी रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा लहान नगरपालिका उप-प्रमुख तथा न्यायीक समितिका संयोजक राम चलितर महतो रहनु भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य महिला अधिकारकर्मि तथा ओरेक नेपालका प्रतिनिधि नितु बछारले राखेका थिए।देशमा हुने गरेको महिला हिंसा न्यूनीकरण गर्नको लागी हजारौंको संख्यामा महिलाहरुले नगर भरि रयाली प्रदर्शन गरी महिला हिंसा बन्द गर, महिलाको अधिकार सुनिस्चित गर, महिला माथी गरेको स्वस्न अत्याचार बन्द गर लगायतका नारा लगाउदै प्रदर्शन गरेको थियो।

नगर प्रमुख चौधरीका अनुसार देशमा महिला हिंसा पुरुष भन्दा महिला बाटै हुने गरेको भन्दै महिला हिंसाको मुल जरा महिला नै रहेको बताए।न्यायीक समितिका संयोजक महतोका अनुसार अशिक्षाको कारण दिनानुदिन महिला हिंसाको घटना घटना बढदै गएको चर्चा गरेका थिए।हिंसा न्यूनीकरण गर्न लहान नगरपालिका समेत यहाँहरुको साथ र सहयोग गर्ने बताए।महिला हिंसा विरुद्धको अभियान निरन्तर १६ दिन सम्म जारी रहने रिकमा बिश्वकर्मा र शर्मिला पोखरेलले जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ मंसिर ९, शुक्रबार १४:१६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ मंसिर ९, शुक्रबार १४:१६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ मंसिर ९, शुक्रबार १४:१६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ मंसिर ९, शुक्रबार १४:१६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ मंसिर ९, शुक्रबार १४:१६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ मंसिर ९, शुक्रबार १४:१६
Next Post
घरेलु तथा साना उघोग लहानले उधोग दिवस मनाए

घरेलु तथा साना उघोग लहानले उधोग दिवस मनाए

१४ वर्ष अघिको मुम्बई हमलाको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

१४ वर्ष अघिको मुम्बई हमलाको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

धनुषा २ ‘क’ को जितमा अहम भुमिका खेलेका सन्तोष राज सहनी

धनुषा २ ‘क’ को जितमा अहम भुमिका खेलेका सन्तोष राज सहनी

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ मंसिर ९, शुक्रबार १४:१६
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ मंसिर ९, शुक्रबार १४:१६
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ मंसिर ९, शुक्रबार १४:१६
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ मंसिर ९, शुक्रबार १४:१६
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०७९ मंसिर ९, शुक्रबार १४:१६
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ मंसिर ९, शुक्रबार १४:१६
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ मंसिर ९, शुक्रबार १४:१६
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ मंसिर ९, शुक्रबार १४:१६
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ मंसिर ९, शुक्रबार १४:१६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.