Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

स्वतन्त्र उमेदवार सुरेश कार्की समाजमा स्थापित हुँदै

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
स्वतन्त्र उमेदवार सुरेश कार्की समाजमा स्थापित हुँदै

Loading

लहान ।लामो समय देखि मिडिया क्षेत्रमा काम र ओकालत गर्दै आएको समाजिक अभियानता सुरेश कुमार कार्की यतिबेला चुनावमा होमिएको छ।

चुनावमा होमिएका सिरहा क्षेत्र नं. २ को स्वतन्त्र उमेदवार प्रतिनिधि सभा सदस्य कार्की घर दैलो अभियानमा जनता समक्ष पुगिरहदा उनको जताततै चर्चा यतिबेला गाँउ वस्तिमा हुन थालेका छन् ।

कार्कीले पत्रकार सम्मेलन गर्दै आफ्ना भावी योजना बताउदै सार्वजनिक रूपमै औठा छाप सहित आम जनताको लागि विकास निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्दै घर दैलोमा विधिपूर्वक रहेका कार्कीको चौतर्फी चर्चामा छ।

नेपालकै राजनीतिक इतिहासमा पहिलो पटक १५ बुन्दे प्रतिबद्धता गरेको नेपाली बसहा कागजमा औठा छाप गर्ने उमेदवार कार्की हुन। कार्कीले घर दैलो गरि रहदा जनताको गुनासो यतिबेला सुनिरहेका छ्न।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
Next Post
उपेन्द्र यादवकाे निर्वाचन क्षेत्रमा जिहादविरुद्ध प्रदर्शन

उपेन्द्र यादवकाे निर्वाचन क्षेत्रमा जिहादविरुद्ध प्रदर्शन

गरिब खेप्दै सिरहा १ बाट प्रतिनिधि सभाका स्वतन्त्र उमेदवार बन पुगे: नेता झा

गरिब खेप्दै सिरहा १ बाट प्रतिनिधि सभाका स्वतन्त्र उमेदवार बन पुगे: नेता झा

प्रहरी प्रशासन मूकदर्शक,चुनाव प्रचारमा भारतीय गाडीको प्रयोग रोकिएन

प्रहरी प्रशासन मूकदर्शक,चुनाव प्रचारमा भारतीय गाडीको प्रयोग रोकिएन

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०७९ कार्तिक २५, शुक्रबार ०२:५४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.