Nepal BBC
Wednesday, July 29, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गाई मारेको अभियोगमा दुई तामाङ पक्राउ

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र ११, शनिबार १३:१७
गाई मारेको अभियोगमा दुई तामाङ पक्राउ

Loading

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ५ डाँडागाउँमा गौवध गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार उनीहरुलाई इलाका प्रहरी कार्यालउ मङ्गलटारले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार नमोबुद्ध नगरपालिका वडा नं ०५ डाँडागाउँ स्थित फुर्वा तामाङको घरमा गाईगोरु जस्तो देखिने जनावरको मासु भाग लगाईरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मङ्गलटारले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ०५ का ज्ञान बहादुर तामाङ र सोही वडाका फुर्वे तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिता‚२०७४ को परिच्छेद पशुपक्षी सम्बन्धी कसूरमा कारवाहीको लागि अदालतबाट म्यादथप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र ११, शनिबार १३:१७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र ११, शनिबार १३:१७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र ११, शनिबार १३:१७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र ११, शनिबार १३:१७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र ११, शनिबार १३:१७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र ११, शनिबार १३:१७
Next Post
राष्ट्रपति कार्यालय अगाडि निहारिकाद्वारा आत्मदाहको प्रयास

राष्ट्रपति कार्यालय अगाडि निहारिकाद्वारा आत्मदाहको प्रयास

छिनछिनमा विद्युत अवरुद्ध हुँदा उपभोक्ता हैरान

छिनछिनमा विद्युत अवरुद्ध हुँदा उपभोक्ता हैरान

वडा कार्यालयको पनि शाखा

वडा कार्यालयको पनि शाखा

Discussion about this post

ताजा समाचार

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ भाद्र ११, शनिबार १३:१७
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ भाद्र ११, शनिबार १३:१७
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ भाद्र ११, शनिबार १३:१७
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ भाद्र ११, शनिबार १३:१७
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०७९ भाद्र ११, शनिबार १३:१७
युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

२०७९ भाद्र ११, शनिबार १३:१७
ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

२०७९ भाद्र ११, शनिबार १३:१७
सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०७९ भाद्र ११, शनिबार १३:१७
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०७९ भाद्र ११, शनिबार १३:१७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.