Nepal BBC
Sunday, May 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सप्तरीमा राजेश विद्रोहीको स्वतन्त्र उमेदवारी दर्ता

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन २३, आईतवार ११:३२
सप्तरीमा राजेश विद्रोहीको स्वतन्त्र उमेदवारी दर्ता

Loading

सप्तरी । नेपालको राजनीतिक परिवर्तनको क्षेत्रमा नयाँ पहिचान स्थापित गरेका चर्चित लेखक तथा राजनीतिक विश्लेषक राजेश विद्रोही सप्तरी क्षेत्र नम्बर ४ को (क) प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उमेदवारी दिएका छन् ।

विद्रोहीले दिएको उमेदवारीको सबैतिर चर्चा छ । आयोगको नियम अनुसार २६ गते विद्रोहीले चुनाव चिन्ह पाउने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका तेजुलाल चौधरी, प्रदेशसभा (क) मा एकिकृत समाजवादीको गोविन्द न्यौपाने, प्रदेशसभा (ख) मा नेपाली काँग्रेसका इन्द्रदेव यादव लगायतका स्वतन्त्र उमेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।

आन्तरिक विवादको कारण जसपा र एमाले गठबन्धनबाट अहिलेसम्म मनोनयन दर्ता भएको छैन् । मनोनयन दर्ताको क्रम जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ आश्विन २३, आईतवार ११:३२
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

Next Post
राजनीति पार्टीलाई सेलाउदै नयाँ पुस्ता स्वतन्त्रबाट उमेदवारी दिने लहर

के मनिष चौधरी फास्टटेशट चेयर टंन गर्न सफल भएकै हुन् ?

सिरहामा राप्रपाले नयाँ युवा पुस्तालाई राजनीति जिम्मेवारी दिए 

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ आश्विन २३, आईतवार ११:३२
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०७९ आश्विन २३, आईतवार ११:३२
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०७९ आश्विन २३, आईतवार ११:३२
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ आश्विन २३, आईतवार ११:३२
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०७९ आश्विन २३, आईतवार ११:३२
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०७९ आश्विन २३, आईतवार ११:३२
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०७९ आश्विन २३, आईतवार ११:३२
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.