Nepal BBC
Thursday, June 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सामूहिक जग्गालाई ब्यक्तिको नाउँमा बनाउन नपाएपछि आर्थिक घोटलाको आरोप

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन १७, सोमबार ०७:२५
सामूहिक जग्गालाई ब्यक्तिको नाउँमा बनाउन नपाएपछि आर्थिक घोटलाको आरोप

Loading

काठमाडौं । त्रिएक नेपाली स्वतन्त्र मण्डली कुबेतका पास्टर वकिल माडी र श्रीमती कल्पना थापा(माडी)ले सामूहिक जग्गा ब्यक्तिगत् बनाउन नपाएकोमा नौं लाख रुपियाँ आर्थिक घोटालाको आरोप लगाई बदनाम गरिएको प्रति जगत राना र जेम्सबहादुर थापाले आपत्ति जनाएका छन्।

पास्टर जगत राना मगर र जेम्सबहादुर थापाका अनुसार नगरकोट ५ स्थित २०२०/१/१४ मा सरिता सुनारको नाममा रहेको ७८७ कित्ता नम्बरको चार आना जग्गा, आनाको तीन लाख पचहत्तर हजारको दरले पन्ध्र लाखमा किनेका थियौं। पास्टर वकील माडीको श्रीमती, कल्पना थापा (माडी) जगत बहादुर राना र जेम्स बहादुर थापा तीन जनाको रोहबरमानै पन्ध्र लाख बुझाईएको र तिनै जनाको नाउँमा जग्गा पास भएको थियो त्यसको सांक्षी स्यंम् जग्गा मिलाईदिने र जग्गा बिक्री गर्ने ब्यक्ति छन।

तर, जग्गा पास गरेर कुबेत आईसकेपछि लकडाउन पश्चात पास्टर वकिल माडि र श्रीमती कल्पना माड़ीले जगत राना र जेम्स थापालाई सँगै रहेर चर्चमा संगति गर्न नसक्ने भन्दै समूहबाट निकाली दिएको र विज्ञप्ति निकाल्दै जगत राना र श्रीमती दासी गरुङलाई कार्बाहि गरि कोमामा पुर्याएको बताएका थिए। धेरै पटक फोन सम्पर्क गर्दा पनि उनीहरु सम्पर्कमा नआएको तर विज्ञप्ति मार्फत अनाबश्यक लान्छना लगाएको जगतले बताए।

कल्पना माड़ी आफुलाई जानकारी नदिई नेपाल गएर सामूहिक जग्गालाई ब्यक्तिगत बनाउन वारिसनामा कागज बनाई पठाएकी थिईन्। वकील माडिले वारिसनामा कागजमा कुबेत दुताबासमा गई हस्ताक्षर गर्न अपरिचित ब्यक्तिहरूलाई लगाएका थिए। अपरिचित ब्यक्तिहरु पटक- पटक घरमा पठाउने, विभिन्न ब्यक्तिलाई टेलीफोन गर्न लगाई दुताबास गएर वारिसनामा पत्रमा हस्ताक्षर गर्न दबाब दिने, घरमैं आएर धम्क्याउने गरेको जगत राना र जेम थापाले बताए।

वारिसनामा कागजमा हस्ताक्षर नगरेपछि सामूहिक जग्गालाई आफ्नो मात्रै नाउँमा बनाउने योजना असफल भएपछि जगत राना मगर र जेम्स थापाले नौं लाख आर्थिक घोटाला गरे भन्ने झुटो कुरा विभिन्न सञ्चार माध्यमलाई दिएको र सो कुरा असत्य भएकोले आपत्ति जनाउँदै एकोहोरो समाचार संप्रेषण गरेर अपवाह फैल्याएको कारण उक्त झुटो समाचारलाई तत्काल हटाई क्षमा याचना गर्नुपर्ने बताए।

पास्टर वकिल माडी र कल्पना माडिले सञ्चार माध्यममा असत्य र भ्रामक् कुरा सम्प्रेषण गर्न लगाई आफुलाई अन्याय गरेको, दुःखीत बनाएको, आफ्नो बदनाम गरेको, आफ्नो र आफ्नो श्रीमतिको फोटो सञ्चार माध्यमलाई दिएर फोटोको दुरुपयोग गरी चरित्र हत्या गरेको, मण्डली भित्रको कुरा ख्रिष्टयान् संचारकर्मी संघ-संस्थाहरूमा नराखि अन्यथा गएर ख्रीष्ट, मण्डली, र सेवकको बदनाम गरेको, अन्य ब्यक्तिले टेलीफोन मार्फत धम्क्याउने कारण आफु प्रवासमा असुरक्षित महशुस गरेको, यस बिषयमा ख्रिष्टयान् संघ-संस्थाहरुले पहल गर्दिनुपर्ने पास्टर जगत बहादुर राना र जेम थापाले बताएका छन्।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ आश्विन १७, सोमबार ०७:२५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ आश्विन १७, सोमबार ०७:२५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ आश्विन १७, सोमबार ०७:२५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन १७, सोमबार ०७:२५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन १७, सोमबार ०७:२५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ आश्विन १७, सोमबार ०७:२५
Next Post
राजेश विद्रोहीको भिडियो भाइरल: २४ घण्टा नपुग्दै १.५ मिलियन क्रस

राजेश विद्रोहीको भिडियो भाइरल: २४ घण्टा नपुग्दै १.५ मिलियन क्रस

प्रदेश सभा क को प्रत्यक्षतर्फको टिकट आफुले पाउनुपर्ने :वरिष्ठ नेता चौधरी

प्रदेश सभा क को प्रत्यक्षतर्फको टिकट आफुले पाउनुपर्ने :वरिष्ठ नेता चौधरी

जागरण अभियानको बारा जिल्ला अध्यक्ष विक्रम महराको निधन

जागरण अभियानको बारा जिल्ला अध्यक्ष विक्रम महराको निधन

Discussion about this post

ताजा समाचार

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०७९ आश्विन १७, सोमबार ०७:२५
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०७९ आश्विन १७, सोमबार ०७:२५
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०७९ आश्विन १७, सोमबार ०७:२५
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ आश्विन १७, सोमबार ०७:२५
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ आश्विन १७, सोमबार ०७:२५
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ आश्विन १७, सोमबार ०७:२५
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ आश्विन १७, सोमबार ०७:२५
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ आश्विन १७, सोमबार ०७:२५
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०७९ आश्विन १७, सोमबार ०७:२५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.