Nepal BBC
Monday, May 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ चैत्र २४, मंगलवार ०५:०८
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

Loading

महेश सिंह लहान सिरहा – बालविवाह न्यूनीकरण र समुदायस्तरमा सहकार्य सुदृढ गर्ने लक्ष्यसहित मुक्ति नेपालले गोलबजार नगरपालिकामा नगरस्तरीय परिचयात्मक तथा समिक्षा बैठक आयोजना गरेको छ। आइतबार बिहानदेखि सुरु भएको उक्त कार्यक्रममा स्थानीय सरकार, युवा प्रतिनिधि, सामुदायिक समूह तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रममा विशेषगरी “बन्धन तोड्दै : राम्रो भविष्यको लागि बाल विवाह अन्त्य” अभियान र “शान्तिका लागि स्थानीय क्षमता कार्यक्रम (LCP)” सम्बन्धी प्रस्तुतिहरूले सहभागीहरूको ध्यान आकर्षित गरेको थियो। प्रस्तुतिहरूमार्फत समुदायमा देखिएका बालविवाहका चुनौती, किशोरी सशक्तिकरणका प्रयास तथा दीर्घकालीन समाधानका उपायहरूबारे स्पष्ट जानकारी गराइएको थियो।
खुला छलफल सत्रमा सहभागीहरूले आफ्ना अनुभव र सुझाव राख्दै स्थानीय स्तरमा जनचेतना अभिवृद्धि, किशोरीहरूको क्षमता विकास र बहुपक्षीय सहकार्य आवश्यक रहेको औंल्याएका थिए। उनीहरूले समुदायमै आधारित पहललाई अझ प्रभावकारी बनाउन स्थानीय सरकार र संघसंस्थाबीच समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख श्याम कुमार श्रेष्ठले यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाए।
अध्यक्ष देवकुमारी महराले समापन मन्तव्य दिँदै कार्यक्रमबाट प्राप्त सुझाव र अनुभवलाई आगामी योजना निर्माणमा समेटिने बताइन्। उनले बालविवाह अन्त्य र सामाजिक रूपान्तरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिँदै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरिन्।

महेश सिंह

महेश सिंह

Related Posts

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ चैत्र २४, मंगलवार ०५:०८
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ चैत्र २४, मंगलवार ०५:०८
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ चैत्र २४, मंगलवार ०५:०८
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ चैत्र २४, मंगलवार ०५:०८
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ चैत्र २४, मंगलवार ०५:०८
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ चैत्र २४, मंगलवार ०५:०८
Next Post
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

Discussion about this post

ताजा समाचार

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ चैत्र २४, मंगलवार ०५:०८
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ चैत्र २४, मंगलवार ०५:०८
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ चैत्र २४, मंगलवार ०५:०८
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ चैत्र २४, मंगलवार ०५:०८
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ चैत्र २४, मंगलवार ०५:०८
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ चैत्र २४, मंगलवार ०५:०८
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ चैत्र २४, मंगलवार ०५:०८
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ चैत्र २४, मंगलवार ०५:०८
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ चैत्र २४, मंगलवार ०५:०८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.