Nepal BBC
Saturday, April 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

चार्ड पर्वलाई लक्षित गरी लहान नगरपालिका द्वारा बजार अनुगमन

महेश सिंह by महेश सिंह
२०७९ आश्विन १४, शुक्रबार १७:२६
चार्ड पर्वलाई लक्षित गरी लहान नगरपालिका द्वारा बजार अनुगमन

Loading

लहान नगरपालिकाले चार्ड पर्व लाई लक्षित गरी बजार अनुगमनमा निरन्तरता दिएका छन। लहान नगरपालिकाका उप- प्रमुख राम चलितर महतोको नेतृत्वमा लहानको बक्री बजार बजार बाट सुरु भएको अनुगमन मासुपसल मनिहरा पसल किराना लगायतका पसलहरुमा अनुगमन गरेको हो।

लहानका उप प्रमुख राम चलितर महतो घरेलु तथा साना उधोग कार्यालयका प्रतिनिधि  जिल्ला उधोग बाणिज्य संघका अध्यक्ष बिकास सारडा ईलाका प्रहरी कर्यालय लहानका नेपाल प्रहरी र नगर प्रहरी नेपाल पत्रकार महासंघ सिरहा शखाको सभापति मनोज बनैता, मणि बिश्वकर्मा,महेश सिंह,बिरेन्द्र यादव,लगायतका अनुगमन टोलिले बजार अनुगमन गरेका नगर प्रहरीका इन्चार्ज शम्भु बस्नेतले जानकारी दिनु भयो। म्याद गुजरेका र कानुनी दायरा अन्तर्गत न रही ब्यवसायी संचालन गरेका ब्यापारीहरुलाई जरिवाना सहित कानुन बमोजिम कार्वाही गर्ने उप मेयर महतो ले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ आश्विन १४, शुक्रबार १७:२६
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

Next Post
सिरहाको मिर्चैयामा एबी.आर. सेकेरुटी सर्भिसको मेयर यादव द्वारा उदघाटन

शिएमसी नेपालद्वारा लहानमा अन्तक्रिर्या

शिएमसी नेपालद्वारा लहानमा अन्तक्रिर्या

पाकिस्तानका अल्पसंख्यकहरू अत्यधिक उत्पीडनमा

Discussion about this post

ताजा समाचार

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ आश्विन १४, शुक्रबार १७:२६
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०७९ आश्विन १४, शुक्रबार १७:२६
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०७९ आश्विन १४, शुक्रबार १७:२६
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०७९ आश्विन १४, शुक्रबार १७:२६
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०७९ आश्विन १४, शुक्रबार १७:२६
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०७९ आश्विन १४, शुक्रबार १७:२६
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.