Nepal BBC
Monday, October 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहाको मिर्चैयामा एबी.आर. सेकेरुटी सर्भिसको मेयर यादव द्वारा उदघाटन

महेश सिंह by महेश सिंह
२०७९ आश्विन १५, शनिबार ०४:०१
सिरहाको मिर्चैयामा एबी.आर. सेकेरुटी सर्भिसको मेयर यादव द्वारा उदघाटन

Loading

-नेपाल सरकारबाट मान्यता प्राप्त मधेस प्रदेशमा पहिलो पल्ट मिर्चैयामा एबी.आर.सेकेरुटी सर्भिस संचालनमा आएको छ्।
बेरोजगार युवाहरूलाई स्वदेशमै रोजगारी दिने उदेश्यले मिर्चैया नगरपालिका वाडा नम्बर १० स्थित एबी.आर.सेकेरुटी सर्भिस संचालनमा आएको छ्।
हजारौं युवाहरूलाई रोजगारीको चुनौती दिदै उक्त संस्थाको स्थापना गरेको हो।

संस्थाका प्रबन्धक अशोक कुमार महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले ब्यानर पढेर उदघाटन गरेका थिए।बिशिस्ट अतिथिमा मिर्चैया नगरपालिकाका स्वास्थय शखा प्रमुख बिजय कुमार महतो, स्थानीय समाज सेवी तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेता सरोज कुमार यादव रहनु भएको थियो।

अतिथिहरुमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका असैई संजय कुमार शर्मा,एबी.आर.सेकेरुटीका संचालनका सदस्य तथा प्रशिक्षक राजेन्द्र मंण्डल,भगत कुमार साह, कौशल यादव, शुनिल कुमार साह संजय कुमार यादव,चन्द्रीका कुमारी महतो,पत्रकार महेश सिंह,राम नारायण ठाकुर,प्रदिप सिंह लगायत दर्जनौं अतिथिहरुको उपस्थिति रहेको थियोे।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ आश्विन १५, शनिबार ०४:०१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ आश्विन १५, शनिबार ०४:०१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ आश्विन १५, शनिबार ०४:०१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन १५, शनिबार ०४:०१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन १५, शनिबार ०४:०१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ आश्विन १५, शनिबार ०४:०१
Next Post
शिएमसी नेपालद्वारा लहानमा अन्तक्रिर्या

शिएमसी नेपालद्वारा लहानमा अन्तक्रिर्या

पाकिस्तानका अल्पसंख्यकहरू अत्यधिक उत्पीडनमा

पाकिस्तानका अल्पसंख्यकहरू अत्यधिक उत्पीडनमा

सामूहिक जग्गालाई ब्यक्तिको नाउँमा बनाउन नपाएपछि आर्थिक घोटलाको आरोप

सामूहिक जग्गालाई ब्यक्तिको नाउँमा बनाउन नपाएपछि आर्थिक घोटलाको आरोप

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०७९ आश्विन १५, शनिबार ०४:०१
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०७९ आश्विन १५, शनिबार ०४:०१
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०७९ आश्विन १५, शनिबार ०४:०१
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०७९ आश्विन १५, शनिबार ०४:०१
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०७९ आश्विन १५, शनिबार ०४:०१
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०७९ आश्विन १५, शनिबार ०४:०१
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०७९ आश्विन १५, शनिबार ०४:०१
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०७९ आश्विन १५, शनिबार ०४:०१
लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

२०७९ आश्विन १५, शनिबार ०४:०१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.