Nepal BBC
Wednesday, October 28, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

शिएमसी नेपालद्वारा लहानमा अन्तक्रिर्या

महेश सिंह by महेश सिंह
२०७९ आश्विन १६, आईतवार ०६:४४
शिएमसी नेपालद्वारा लहानमा अन्तक्रिर्या

Loading

शिएमसी नेपालले देशमा विभिन्न परियोजना अन्तर्गत नेपालका ७”वटै प्रदेशका ५४ जिल्लामा १० वटा परियोजना संग बिधालय, समुदाय,एक घर संकट ब्यवस्थापन,लक्षित समुदाय लैङ्गकि हिंसाबाट प्रभावित समुदायमा मनोपरामर्शका सेवा दिने गरिएका छन।

लहान नगरपालिकामा २० वाटा सामुदायिक बिधालय र ३ वाटा स्वास्थ चौकीमा मनोपरामर्शको कार्यक्रम संचालनमा रहेको परियोजना संयोजक अनिरुध मुखियाले जनाए।शिएमसी नेपालले केन्द्रिय सरकार र प्रदेश सरकार र स्थानीय सरकारसंगको सहकार्य गरी देश भरि कार्यक्रम संचालन गर्दै आएका हुन्।

शनिबार लहानमा परियोजना अभिमुखीकरण बाल मानसिक स्वास्थ र पहुँच कर्तामा परिक्षण सम्बन्धि अन्तक्रिर्या कार्यक्रममा नेपालका ११ हजार ब्यक्तीले प्रति बर्ष परामर्श लिन आउने गरिएका कार्यकारी निर्देश राम लाल श्रेष्ठले बताए। प्रति जिल्ला ४ पालिका र ३२ वाटा पालिकामा कार्यक्रम संचालनमा रहेका छन्।

सिरहामा लहान नगरपालिका,धनगढीमाई नगरपालिका र धनुषाको धनौजी गाउँपालिकामा कार्यक्रम संचालनमा रहेका छन्। शिएसी नेपालले बाल मानसिक स्वास्थ, सामी परियोजना,मनोसमाजीक सहयोग,लैङ्गकि हिंसा रोकथाम तथा प्रतिकार, वैदेशिक रोजगारमा जाने युवाहरू र परिवारका सदस्यहरुलाई परामर्श दिने गरिका छन्।

लहान नगरका प्रमुख महेश चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु गरेका थियो भने उप प्रमुख राम चलितर महतो,लगायतका लहानका अधिकांन्स जनपतिनिधीहरुको सहभागीता रहेको आयोज संस्थाका प्रतिनिधि रेखा चौधरीले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ आश्विन १६, आईतवार ०६:४४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ आश्विन १६, आईतवार ०६:४४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ आश्विन १६, आईतवार ०६:४४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन १६, आईतवार ०६:४४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन १६, आईतवार ०६:४४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ आश्विन १६, आईतवार ०६:४४
Next Post
पाकिस्तानका अल्पसंख्यकहरू अत्यधिक उत्पीडनमा

पाकिस्तानका अल्पसंख्यकहरू अत्यधिक उत्पीडनमा

सामूहिक जग्गालाई ब्यक्तिको नाउँमा बनाउन नपाएपछि आर्थिक घोटलाको आरोप

सामूहिक जग्गालाई ब्यक्तिको नाउँमा बनाउन नपाएपछि आर्थिक घोटलाको आरोप

राजेश विद्रोहीको भिडियो भाइरल: २४ घण्टा नपुग्दै १.५ मिलियन क्रस

राजेश विद्रोहीको भिडियो भाइरल: २४ घण्टा नपुग्दै १.५ मिलियन क्रस

Discussion about this post

ताजा समाचार

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०७९ आश्विन १६, आईतवार ०६:४४
ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०७९ आश्विन १६, आईतवार ०६:४४
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०७९ आश्विन १६, आईतवार ०६:४४
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

२०७९ आश्विन १६, आईतवार ०६:४४
नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०७९ आश्विन १६, आईतवार ०६:४४
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०७९ आश्विन १६, आईतवार ०६:४४
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०७९ आश्विन १६, आईतवार ०६:४४
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०७९ आश्विन १६, आईतवार ०६:४४
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०७९ आश्विन १६, आईतवार ०६:४४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.